दक्षिण कोरियामा कोरना फैलियो २५ लाखर मानिसलाई घरबाहिर नआउन आग्रह, घरभित्र समेत मास्क लगाउन अनुरोध

दक्षिण कोरियाले कोरना भाइरससँगको आफ्नो लडाइँ गम्भीर मोडमा पुगेको बताएको छ । शुक्रबारमात्र १०० जना नयाँ संक्रमित भेटिएपछि दक्षिण कोरियाली राष्ट्रपति मुन जाइ इनले कोरना सँगको लडाइँ गम्भीर मोडमा पुगे...

पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गयाे

पश्चिम जर्मनीको हनाउ शहरमा रहेको दुई वटा रेस्टुरेण्टमा गोली चल्दा ८ जनाको ज्यान गएको छ । गोली काण्डमा अन्य पाँच जना घाइते भएका छन् । स्थानीय समयअनुसार राति १० बजे गोली...

दक्षिण कोरियाका पूर्व राष्ट्रपतिलाई भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय

दक्षिण कोरियाका पूर्व राष्ट्रपति ली म्यूङ–बाक विरुद्ध भ्रष्टाचारको आरोपमा १७ वर्ष जेल सजाय दिइएको छ । अदालतबाट ली म्यूङविरुद्ध यसअघि तोकिएको सजाय घटाउन मागदाबी गर्दै दायर पुनरावेदन अदालतले बुधबार खारेज...

कलेजमा छात्राहरूलाई महिनावारी भए नभएको हेर्न भित्रीवस्त्र फुकाल्न लगाइयो

भारत – महिनावारीसम्बन्धी नियमलाई कतिपय छात्राले उल्लङ्घन गरेको भन्दै सहजानन्द गर्ल्स इन्स्टिट्युट (एसएसजीआई) मा अध्ययन गरिरहेका छात्राहरुले महिला कर्मचारीको अगाडि भित्री कपडा फुकाल्नु परेको बताएका बीबीसीले जनाएको छ । भारतको...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुग्याे, सङ्क्रमितको सङ्ख्या ७५ हजार नाघ्याे

कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या २ हजार पुगेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या दुई हजार ४ पुगेको...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघ्यो

काठमाण्डौ – कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या दुई हजार नाघेको छ । कोरोना फैलन सुरु भएको चीनमा दुई हजार एक जना र चीनबाहिरका देशमा चार जना गरी ज्यान गुमाउनेको सङ्ख्या...

वुहानमा अस्पताल निर्देशककाे कोरोना भाइरसका कारण ज्यान गयाे

चीनको वुहानमा रहेको एक प्रमुख अस्पतालका निर्देशकको कोरोना भाइरस (कोभिड–१९) का कारण ज्यान गएको छ । वुहान शहरको वुचाङ्ग अस्पतालका वरिष्ठ न्युरोसर्जन लिउ झिमिङ्गको मङ्गलबार ५० वर्षको उमेरमा निधन भएको...

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ६८ पुग्याे

चीनमा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दिनप्रतिदिन बढिरहेको छ । सोमबारसम्मको तथ्यांक अनुसार १ हजार ८ सय ६८ जनाको ज्यान गएको छ । सोमबार एकैदिन हुबेई प्रान्तमा ९३ जना र...

अमेरिकासँग कहिले झुक्दैनौ : रुहानी

एजेन्सी – सन् २०१८ मा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग सन् २०१५ मा भएको परमाणु सम्झौता तोडे र त्यसपछि यस वर्षको सुरुवातमा ३ जनवरीमा अमेरिकाले इरानका प्रभावशाली सैन्य कमान्डर कासिम...

केजरीवालले तेस्रो पटक दिल्लीको मुख्य मन्त्रीको सपथ लिए

काठमाडौं – आम आदमी पार्टीका नेता अरविन्द केजरीवालले तेस्रो पटक दिल्लीको मुख्यमन्त्री पदको सपथ लिएका छन् । दिल्लीको रामलीला मैदानमा आयोजित कार्यक्रममा उनले उपराज्यपाल अनिल बैजलसमक्ष पद तथा गोपनीयताको सपथ...

कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुग्यो

काठमाण्डौ – कोरोना भाइरसबाट ज्यान गुमाउनेको सङ्ख्या एक हजार ६ सय ६९ पुगेको छ । अहिलेसम्म चीनमा एक हजार ६ सय ६५ जनाको ज्यान गएको छ भने चीनबाहिर फिलिपिन्स, हङकङ,...

जातीय भिडन्तमा ४० जनाको ज्यान गयो

काठमाण्डौ – मालीको मध्य क्षेत्रमा भएको आक्रमणमा परी ४० जनाको ज्यान गएको छ । अधिकारीहरुले शुक्रबार दिएको जानकारीअनुसार ज्यान गुमाउनेमा नौ जना सैनिक जवान पनि रहेका छन् । उनीहरुको घटनास्थलमै...