१८औँ ब्रिक्स शिखर सम्मेलन नयाँ दिल्लीमा सुरु, ग्लोबल साउथको सहभागिता बढाउन मोदीको जोड

नयाँ दिल्ली – भारतको राजधानी नयाँ दिल्लीमा १८औँ ब्रिक्स शिखर सम्मेलन आजदेखि सुरु भएको छ । सम्मेलनमा ब्रिक्स सदस्य राष्ट्रका प्रमुख तथा उच्चस्तरीय प्रतिनिधिहरूको सहभागिता रहेको छ । सम्मेलनलाई सम्बोधन...

हर्मुज जलमार्गमा अमेरिका-इरानबीच ठूलो सैन्य झडप, तेलको मूल्य १०० डलर नाघ्यो

काठमाडौं – अमेरिका र इरानबीच युद्ध सुरु भएको करिब छ महिनापछि हर्मुज जलमार्ग क्षेत्रमा दुवै पक्षबीच समुद्री यातायातलाई लक्षित गरी अहिलेसम्मकै ठूलोमध्ये एक आक्रमण भएको छ । पछिल्लो झडपपछि विश्व...

इन्डोनेशियामा ज्वालामुखी विस्फोट, १ लाख ५० हजार यात्रु अलपत्र

काठमाडौँ – इन्डोनेशियामा ज्वालामुखी विस्फोट भएपछि करिब १ लाख ५० हजार यात्रु अलपत्र परेका छन्। ज्वालामुखी विस्फोटपछि उडान सुरक्षालाई ध्यानमा राख्दै इन्डोनेशियाली अधिकारीहरूले ६ वटा विमानस्थल अस्थायी रूपमा बन्द गरेका...

एनभिडिया प्रमुख जेन्सेन हुआङद्वारा नेपाललाई १ करोड डलर सहयोग

काठमाडौँ – विश्वविख्यात अमेरिकी प्रविधि कम्पनी एनभिडिया (NVIDIA) का संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत जेन्सेन हुआङले नेपालको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड अमेरिकी डलर (करिब १ अर्ब ५० करोड...

अमेरिकाले नेपालका बाढीपीडितका लागि ३६ लाख डलरभन्दा बढी मानवीय सहायता दिने

काठमाडौं – अमेरिकाले विनाशकारी बाढीबाट प्रभावित नेपालका नागरिकका लागि ३६ लाख अमेरिकी डलरभन्दा बढीको जीवनरक्षक मानवीय सहायता उपलब्ध गराउने घोषणा गरेको छ। अमेरिकी विदेश मन्त्रालयले सामाजिक सञ्जाल ‘एक्स’मार्फत सहायता घोषणा गर्दै...

चीनबाट नेपाललाई ५० टन राहत सामग्री, उद्धार उपकरणसहित चार विशेषज्ञ टोली पनि आयो

काठमाडौं – चीन सरकारले नेपाललाई ५० टन आपत्कालीन राहत सामग्री उपलब्ध गराएको छ। विनाशकारी बाढी तथा पहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहत कार्यमा सहयोग पुर्‍याउने उद्देश्यले चीनले राहत सामग्रीसँगै सुरुङ उद्धारमा...

नेपाललाई आवश्यक सबै सहयोग उपलब्ध गराउने अमेरिकी राष्ट्रपति ट्रम्पकाे घोषणा

काठमाडौं – विनाशकारी बाढी र पहिरोका कारण ठूलो जनधनको क्षति बेहोरेको नेपाललाई अमेरिकाले आवश्यक सहयोग उपलब्ध गराउने घोषणा गरेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नेपालमा भएको प्राकृतिक विपत्तिप्रति दुःख व्यक्त गर्दै...

कोलम्बियामा शक्तिशाली भूकम्पपछि उद्धारमा चुनौती, २७३ जनाको मृत्यु

काठमाडौं – कोलम्बियामा शक्तिशाली भूकम्प गएको केही दिनपछि जीवित व्यक्तिको खोजी गर्ने समय बित्दै जाँदा उद्धारकर्ताको आशा कमजोर बन्दै गएको छ । उद्धार टोलीले भग्नावशेषमा खोजी कार्यलाई तीव्रता दिए पनि...

भारतमा शेख हसिनाको सम्बोधनलाई लिएर बङ्गलादेशको आपत्ति

काठमाडौं- निर्वासनमा भारतमा बसिरहेकी बङ्गलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना ले नयाँ दिल्लीबाट गर्न लाग्नुभएको भर्चुअल सम्बोधनप्रति बङ्गलादेश सरकारले आपत्ति जनाएको छ। बङ्गलादेशले भारत सरकारसँग यस विषयमा आफ्नो धारणा स्पष्ट पार्न आग्रह गर्दै...

ब्रोड पिक हिमपहिरो, चार जनाको शव फेला, निर्मल पुर्जासहित ६ जना अझै बेपत्ता, खोजी कार्य रातभरीका लागि स्थगित

काठमाडौं – पाकिस्तानको ब्रोड पिक क्षेत्रमा हिमपहिरोमा परी बेपत्ता भएका पर्वतारोहीहरूको खोजी कार्य शुक्रबार साँझका लागि स्थगित गरिएको छ। प्रतिकूल मौसमका कारण उद्धार तथा खोजी अभियान रातभर रोकिएको हो भने शनिबार...

धर्मेन्द्र प्रधानको राजीनामा स्वीकृत, प्रह्लाद जोशीलाई शिक्षामन्त्रीको अतिरिक्त जिम्मेवारी

काठमाडौं – भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिएको राजीनामा स्वीकृत भएको छ। राष्ट्रपति कार्यालयले आइतबार विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीको सिफारिसमा राष्ट्रपति द्रौपदी मुर्मुले प्रधानको राजीनामा स्वीकृत गरेको जनाएको हो।...