इरानले व्यावसायिक जहाजका लागि ‘हर्मुज जलमार्ग’ पुनः खुला गरेको घोषणा गरेको छ। तर जहाजहरूले तोकिएको सुरक्षित लेन प्रयोग गर्नुपर्ने शर्त राखिएको छ। इरानका विदेशमन्त्री सइद अब्बास अरागचीले सामाजिक सञ्जालमार्फत अमेरिका–इरानबीचको...
काठमाडौँ – डोनाल्ड ट्रम्पले दुई दिनभित्रै इरान सँग वार्ता हुनसक्ने दाबी गर्नुभएको छ। अमेरिकी सञ्चारमाध्यमसँगको अन्तर्वार्तामा उहाँले छिट्टै वार्ता हुने र उक्त वार्ता इस्लामाबाद मै पुनः अघि बढ्न सक्ने बताउनुभएको...
काठमाडौँ – अमेरिका र चीन बीच व्यापारिक तनाव फेरि बढ्ने संकेत देखिएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नयाँ कर लगाउने चेतावनी दिएपछि चीनले ‘कडा प्रतिआक्रमण’ गर्ने प्रतिक्रिया जनाएको हो। अमेरिकाले...
काठमाडौँ – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको निर्देशनमा अमेरिकी सेनाले हर्मुज जलमार्गमा नाकाबन्दी गर्ने घोषणा गरेको छ । ट्रम्पले सामाजिक सञ्जाल ‘ट्रुथ सोशल’मार्फत आज दिउँसोदेखि उक्त जलमार्गमा सबै जहाजहरूको आवागमन नियन्त्रण...
काठमाडौँ – इरान र अमेरिका बीचको शान्ति वार्ताको पहिलो चरण सम्पन्न भएको छ । बीबीसी का अनुसार हिजो दिउँसोदेखि सुरू भएको वार्ता रातभर चलेको थियो । वार्तामा उठेका विषयहरू हाल...
काठमाडौं – इसराइलले लेबननमा अहिलेसम्मकै भीषण हमला गरेको छ । गएराति लेबननको राजधानी बेरूतमा पूर्वचेतावनीबिनै गरिएको आक्रमणमा ठूलो मानवीय क्षति भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन् । रोयटर्सका अनुसार आक्रमणमा २५०...
काठमाडौं । अमेरिका र इरान बीच बढ्दो सैन्य तनावका बीच अस्थायी राहतको संकेत देखिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले दुई साताका लागि सैन्य कारबाही स्थगित गर्ने घोषणा गर्नुभएको...
काठमाडौं – इरानले अमेरिका सँगको ४५ दिने युद्धविराम प्रस्ताव अस्वीकार गरेको छ । इजिप्ट, पाकिस्तान र टर्की का मध्यस्थकर्ताहरूले तयार पारेको उक्त प्रस्तावमा होर्मुज जलमार्ग खोल्ने तथा अस्थायी युद्धविराम गर्ने...
काठमाडौं । आवुधावीमा मिसाइल र ड्रोनको अवशेष खस्दा ७ जना नेपाली घाइते भएका छन्। युएईको अज्बान क्षेत्रमा शुक्रबार भएको घटनामा हवाई प्रतिरक्षा प्रणालीले आकाशमै मिसाइल र ड्रोन नष्ट गरे पनि त्यसका...
गएको फेब्रुअरी २८ मा संयुक्त राज्य अमेरिका-इजरायल र इरानबीच युद्ध सुरु भएयता ज्यान गुमाउनेको सङ्ख्या निरन्तर बढ्दै गएको छ। ‘ह्युमन राइट्स एक्टिभिस्ट न्यूज एजेन्सी’को प्रतिवेदनलाई उद्धृत गर्दै बीबीसीले जनाएअनुसार अहिलेसम्म...
मध्यपूर्वमा जारी युद्धका बीच अली लारिजानी को मृत्यु भएको इरानी सञ्चार माध्यमहरूले पुष्टि गरेका छन्। इरान को सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव रहेका लारिजानी तेहरानमा मङ्गलवार राति भएको आक्रमणमा मारिएको...
काठमाडौँ- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प ले इरानसँगको युद्धका कारण यही मार्चको अन्त्यमा तय भएको चीन भ्रमण झन्डै एक महिना पछाडि सार्ने योजना बनाएको बताएका छन्। युद्धको अवस्थालाई नजिकबाट निरीक्षण गर्न...