भारत बढी कोरोना सङ्क्रमित हुनेदेशहरुमध्ये तेस्रो स्थानमा

विश्वको सबैभन्दा बढी संक्रमित हुनेको देशको सूचीमा भारत तेस्रो स्थानमा उक्लिएको छ । यसअघि चौथो नम्बरमा रहेको भारतमा संक्रमित थपिएसँगै रसियाभन्दा एक स्थान माथि उक्लिएको छ । भारतमा संक्रमितको संख्या...

कोरोना संक्रमितका लागि भारतमा ‘विश्वकै ठूलो’ अस्पताल स्थापना

भारतमा कोरोना भाइरसबाट संक्रमितको हेरचाह गर्न हजार शय्याको अस्पताल अर्थात् स्याहार गृह स्थापना गरिएको छ। भारतको राजधानी दिल्लीमा रहेको स्याहार गृहमा कोरोना पोजिटिभ भएका सामान्य लक्षणका बिरामीलाई पनि उपचार गरिने...

भारतमा कोरोना संक्रमणदर झनै बढ्दो, एकै दिन २४ हजार संक्रमित थपिए, १९ हजार बढीको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमणदर दिन प्रति दिन बढीरहेको छ । पछिल्लो २४ घण्टामा मात्रै भारतमा २४ हजार भन्दा बढीमा कोरोना संक्रमण देखिएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । भारतमा कोरोना...

१५ अगस्ट सम्म कोरोना विरुद्धको खोप उपलब्ध हुने

काठमाण्डौ – भारतीय चिकित्सा अनुसन्धान परिषद् (आईसीएमआर) ले कोरोना भाइरसविरुद्धको खोप १५ अगस्टसम्म उपलब्ध हुन सक्ने बताएको छ । परिषद्ले यो खोप परीक्षणसँग जोडिएका संस्थानहरुलाई पत्र लेख्दै यो कुरा बताएको...

विश्वमा कोरोना : १ करोड ११ लाख भन्दा धेरै संक्रमित, ५ लाख २८ हजार भन्दा बढीको मृत्यु

काठमाडौं – विश्वभर १ करोड ११ लाख ८२ हजारभन्दा धेरै व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । यस्तै मृत्यु हुनेको संख्या ५ लाख २८ हजार ४ सय...

पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीलाई कोरोना संक्रमण

काठमाडौं – पाकिस्तानका विदेशमन्त्री शाह महमुद कुरैशीलाई कोरोना संक्रमण देखिएको छ । कुरैशी स्वयंले ट्वीटरमा यो जानकारी दिएका हुन् । उनले लेखेका छन्, ‘दिउँसो मलाई हल्का ज्वरो आएको महसुस भयो...

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लद्दाख क्षेत्रको भ्रमणमा

काठमाडौँ – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले लद्दाख र लेह क्षेत्रको भ्रमणमा गएका छन् । गत महिना चीनसँगको सीमा विवादमा २० जना भारतीय सेनाको मृत्यु भएको थियो । त्यसपछि भारत र...

भारतको कानपुरमा अन्धाधुन्ध गोली प्रहारबाट एसपी सहित ८ सुरक्षाकर्मीको मृत्यु

काठमाडौं – भारतको उत्तरप्रदेश कानपुर जिल्लामा अन्धाधुन्ध गोली प्रहारबाट ८ सुरक्षकर्मीको मृत्यु भएको छ । प्रहरीको खोजी सूचीमा रहेका विकास दुवेलाई समात्न पुगेको प्रहरीमाथि गोली प्रहार भएको थियो । प्रहरीले...

भारतमा कोरोना संक्रमणदरको नयाँ रेकर्ड, एकै दिन २२ हजार संक्रमित थपिए, कति पुगे संक्रमित ?

काठमाडौँ – भारतमा कोरोना संक्रमणदरमा नयाँ रेकर्ड बनेको छ । पछिल्लो २४ घण्टामा २२ हजारमा संक्रमण देखिएसँगै नयाँ रेकर्ड बनेको हो । वल्डोमिटर्सको पछिल्लो तथ्याङ अनुसार भारतमा पछिल्लो २४ घण्टामा...

अमेरिकामा एकै दिन ५७ हजार बढीमा कोरोना संक्रमण, दैनिक १ लाख पुग्ने चेतावनी

अमेरिकामा पछिल्लो २४ घण्टामा ५७ हजारभन्दा बढीमा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । पछिल्लो ९ दिनमा ६ पटक एकै दिन भेटिएको संक्रमितको संख्यामा नयाँ रेकर्ड बनिरहेको छ । देशका सबैभन्दा...

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीद्वारा पदबाट राजीनामा

न्युजिल्याण्डका स्वास्थ्यमन्त्रीले बिहीबार पदबाट राजीनामा दिएका छन् । कोरोनाभाइरस नियन्त्रणका लागि प्रभावकारी भूमिका खेल्न नसकेको आरोप लागेपछि उनले राजीनामा दिइएको बताइएको छ । स्वास्थ्यमन्त्री डेभिड क्लार्कको व्यवहार र बोलीले धेरै...

म्यानमारको पत्थर खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु

म्यानमारको एक जेड (हरियो रङ्गको बहुमूल्य पत्थर) खानीमा पहिरो जाँदा कम्तीमा ११३ जनाको मृत्यु भएको छ । अन्य धेरै मानिसहरु हराइरहेका छन् । अधिकारीहरुका अनुसार उत्तरी म्यानमारको कचिन राज्यको हपकान्ट...