कानपुरमा आठ प्रहरीको हत्याको आरोपमा विकास दुबे पक्राउ

एजेन्सी – भारतको कानपुरमा आठ प्रहरीको हत्याको आरोपमा विकास दुबेलाई प्रहरीले पक्राउ गरेको छ । मध्य प्रदेशको एक मन्दिरबाट उनी पक्राउ परेका हुन् । दुबे कानपुरका आठ जना प्रहरीको हत्या...

भारतीय हास्य अभिनेता जगदिपको निधन

भारतीय हास्य अभिनेता जगदिपको निधन भएको छ । ८१ वर्षीय जगदिपको बुधबार मुम्बईमा निधन भएको हो । उनको वास्तविक नाम सैयद इस्तियाक अहमद जाफरी हो । जगदीपका नजिकका साथी महमुद...

हवाई हमलाको भिडियो सामाजिक सञ्जालमा भाइरल, नेपालले भारतीय हेलिकप्टर खसालेको हल्ला

हवाई हमलाको ३० सेकेन्ड लामो एक भिडियो अहिले सामाजिक सञ्जालमा भारतीय प्रयोगकर्ताहरुले अत्यधिक शेयर गरिरहेका छन् । यस भिडियोसँगै यो दाबी पनि गरिएको छ कि ‘भारतीय वायुसेना (आईएएफ) को हेलिकोप्टर...

ब्राजिलका राष्ट्रपतिलाई कोरोना संक्रमण

ब्राजिलका राष्ट्रपति जैर बोलसोनारोलाई कोरोना भाइरस संक्रमण भएको छ । उनलाई उच्च ज्वरो र कोरानाका अन्य लक्षण देखिएपछि गरिएको परीक्षणमा कोरोना पोजेटिभ देखिएको ’द गार्डियन’ ले जनाएको छ । सोमबार...

अमेरिकाले डब्ल्यूएचओसँग औपचारिक रुपमा सम्बन्ध तोड्यो

अमेरिकाले विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) बाट आफूलाई अलग गरेको जानकारी संयुक्त राष्ट्रलाई औपचारिक रुपमा जानकारी दिएको छ । संयुक्त राष्ट्रले अमेरिकाले यसबारे आफूलाई ६ जुलाईमा नै जानकारी दिएको पुष्टि गरेको...

‘हावाबाट कोरोना भाइरस सर्ने प्रमाण भेटियो’– डब्ल्यूएचओ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार कोरोनाभाइरसको संक्रमण हावाबाट फैलने प्रमाणलाई स्विकारेको छ । यसअघि वैज्ञानिकको एक समूहले डब्ल्यूएचओलाई खुल्ला पत्र लेखेर आफ्नो मापदण्डमा परिवर्तन गर्न अपिल गरेको थियो ।...

शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) को निधन

शरीर जोडिएर जन्मिएका संसारकै बढी उमेरका दाजुभाई (जुम्ल्याहा) को निधन भएको छ । रोनी र डोनी ग्लेयानको ६८ वर्षको उमेरमा डेटनको एक अस्पतालमा निधन भएको हो । उनीहरुको अन्य कुनै...

अमेरिकामा अनलाइनबाट मात्रै पढ्ने विद्यार्थीको भिषा निलम्वन हुने

काठमाडौं – अमेरिकाले पूर्ण रुपमा अनलाइन कक्षा संचालन गरेका विश्वविद्यालयमा अध्ययनरत विदेशी विद्यार्थीहरुलाई आगामी शरद ऋतुदेखि अमेरिकामा बस्न नदिने भएको छ । ती विश्वविद्यालयले सिकाईको पद्दती अनलाईबाट व्यक्तिगत सिकाईमा परिवर्तन...

भारतमा मृत्यु हुनेको संख्या २० हजार नाघ्यो, ४ लाख ४० हजार निको भए, संक्रमित कति ?

काठमाडौं – भारतमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या २० हजार नाघेको छ । भारतको स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या २० हजार १६० पुगेको हो...

विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा निधन

विश्वकै चर्चित संगितकार मानिने एन्नीओ मोरिकनको ९१ बर्षको उमेरमा सोमबार निधन भएको छ । चलचित्रका लागि अत्यन्त राम्रा सङ्गीत सृजना गर्ने सङ्गीतकारको रुपमा उनी लामो समयदेखि विश्वमै चर्चित थिए ।...

भारतमा कोरोना संक्रमितको संख्या ७ लाख नाघ्यो, मृतकको संख्या २० हजार नजिक

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या ७ लाख नाघेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा कोरोना संक्रमितको संख्या ७ लाख ५ हजार भन्दा बढी छ । यससँगै भारत कोरोनाबाट...

चीनमा प्लेग भेटियो, अर्को महामारी बन्ने खतरा

चीनको स्वायत्त क्षेत्र भित्री मङ्गोलियामा एक व्यक्तिमा प्लेग सङ्क्रमण पुष्टि भएपछि सरकारी निकायहरूले सावधानीका उपायहरू अवलम्बन गरेका छन् । सरकारी विवरणहरूका अनुसार बायान्नुरमा प्लेग देखिएका ती व्यक्तिलाई क्वारन्टीनमा राखिएको छ...