विश्वमा कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम, कति भए संक्रमित ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ । शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको डब्लुएचओले जनाएको छ । रोयटर्समा...

व्यवस्थापिका संसदको बैठकमै मुक्का हानाहान

ताइवानका सांसदहरुबीच शुक्रबार व्यवस्थापिका संसदको बैठकमै हानाहान भएको छ । उनीहरुले एकअर्कालाई पानीका बेलुनले मात्र हानेनन्, मुक्का हानाहान समेत गरे । सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का एकजना विद्यायक उम्मेद्वारलाई...

उडिरहेको विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि आपतकालीन अवतरण

रायनियरको यात्रुवहाक विमान आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको छ । विमानमा वम...

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी अस्पताल भर्ना

भारत – पाँच पहिला कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार...

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प

काठमाडौं – पपुवा न्युगिनीमा आज शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२.५०...

कोरोना संक्रमण बृद्धिदरमा अमेरिकामा नयाँ रेकर्ड, एकैदिन ७५ हजार बढी संक्रमित थपिए

काठमाडौँ – कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित अमेरिकाले दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ । बिहीबार एकैदिन ७५ हजार बढी संक्रमित फेला परेपछि अमेरिकाले नयाँ रेकर्ड...

कोरोना संक्रमणदरमा भारतको नयाँ रेकर्ड, एकै दिन ३५ हजार संक्रमित थपिए, कुल संख्या १० लाख नाघ्यो

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार ४६८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै...

अमेरिकी विदेशमन्त्री पोम्पेओले किन गर्दैछन् बेलायत र डेनमार्कको भ्रमण ?

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लागेका छन् । आगामी हप्ताको शुरुमै उनी त्यसतर्फ जान लागेको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको...

बेलायतले बनाइरहेको कोरोना विरुद्धको खोप यसै साता सार्वजनिक हुने, अनुसन्धानकर्ता उत्साहित

कोरोना भाइरसविरुद्ध खोप निर्माणमा अरूभन्दा अगाडि रहेको बेलायतको अक्सफोर्ड विश्वविद्यालय र औषधि निर्माता कम्पनी आस्ट्राजेनेकाले यसै साताभित्र सम्भावित खोप घोषणा गर्न सक्ने अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ । रोयटर्सले...

ईरानमा बुधबार एकैपटक ७ वटा जहाजमा आगलागी

ईरानमा बुधबार एकैपटक ७ वटा जहाजमा आगलागी भएको छ । ईरानका सरकारी सञ्चारमाध्यामहरुका अनुसार दक्षिणी ईरानको बुशहर बन्दगाहमा रहेका ७ वटा जहाजमा एकैपटक आगलागी भएको हो । स्थानीय प्रकोप व्यवस्थापन...

इन्डोनेसियामा आएको भीषण बाढीमा परी १६ जनाको मृत्यु, २३ बेपत्ता

एजेन्सी – बुधबार इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढीमा परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले...

भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजार

भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...