इन्डोनेसियामा आएको भीषण बाढीमा परी १६ जनाको मृत्यु, २३ बेपत्ता

एजेन्सी – बुधबार इन्डोनेसियाको दक्षिणी प्रान्त सुलावेसीमा आएको बाढीमा परी १६ व्यक्तिको मृत्यु भएको सरकारी अधिकारीहरुले जनाएका छन् । यस बाढीमा परी अन्य २३ जना बेपत्ता भएका सिन्ह्वा समाचार समितिले...

भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजार

भारतमा एकैदिन कोरोनाभाइरसबाट सङ्क्रमित भएकाहरुको संख्या साढे २९ हजारसम्म पुगेको छ । यो संख्या अहिलेसम्मकै सबैभन्दा धेरै भएको अधिकारीहरुले बुधबार जानकारी दिएका छन् । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले...

भारतमा कोरोना संक्रमणको दर झनै डरलाग्दो, ९ लाख ३७ हजार बढी संक्रमित, २४ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा कोरोना संक्रमण दर दिन प्रति दिन बढ्दो क्रममा छ । पछिल्लो २४ घण्टामा भारतमा २९ हजार भन्दा धेरै संक्रमित भेटिएको वल्डोमिटर्सको तथ्याङ्कमा उल्लेख छ । तथ्याङ्क अनुसार...

रुसी वैज्ञानिकहरुले तयार पारेकाे कोरोना भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने

रुसी वैज्ञानिकहरुले विश्वको पहिलो कोरोना भाइरस भ्याक्सिन एक महिनाभित्रै बिरामीका लागि वितरण गरिने आशा व्यक्त गरेका छन् । आइतबार मात्रै रुसको सेचेनोभ विश्वविद्यालयले सरकारी स्वामित्वमा सञ्चालित गामालेई इन्स्टिच्युट अफ इडिडिमियोलोजी...

‘अयोध्या नेपालमा रहेको’ र ‘राम नेपाली राजकुमार थिए’ भन्ने प्रधानमन्त्री ओलीको दाबीको भाजपाद्वारा निन्दा

काठमाडौँ – एक प्रसिद्ध हिन्दू धर्मग्रन्थ रामायणमा वर्णित अयोध्या देश नेपालमा रहेको दाबी गर्दै राम भारतका नभई नेपालका राजकुमार भएको अभिव्यक्ति दिएपछि नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीको देशभित्र र बाहिर...

कोरोनाको स्रोत खोजी गर्दै डब्लुएचओको टोली चीनमा

बेइजिङ – कोरोनाभाइरसको उत्पत्तिको स्रोतको खोजी गर्दै विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ)का विज्ञहरू चीन पुगेका छन् । डब्लुएचओका दुई जना विज्ञ चीन पुगेको चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ छुनयिङले सोमबार पुष्टि...

विश्वमा कोरोना सङ्क्रमितको संख्यामा फेरि नयाँ रेकर्ड, एकै दिन दुई लाख ३० हजारमा सङ्क्रमण

काठमाण्डौ – विश्वमा कोभिड– १९ तथा कोरोना भाइरस सङ्क्रमितको संख्याले फेरि नयाँ रेकर्ड बनाएको छ । हिजो मात्रै विश्वभर दुई लाख ३० हजार ३ सय ७० जनामा कोरोना भाइरसको सङ्क्रमण...

भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चन र उनका छोरा अभिषेख बच्चनलाई कोरोना पुष्टि

भारतका प्रसिद्ध सिने कलाकार अमिताभ बच्चन र उनका छोरा तथा अभिनेता अभिषेख बच्चन दुवैलाई शनिबार कोरोना संक्रमण भएको पुष्टि भएको छ । अमिताभ र अभिषेख बच्चन दुवै जनाले आफूहरुलाई कोरोना...

विश्वभर कोरोना संक्रमितको संख्या सवा करोड नाघ्यो, ५ लाख ६२ हजार भन्दा बढीको मृत्यु

काठमाडौँ – विश्वमा कोरोना संक्रमितको संख्या सवा करोड नाघेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार विश्वभर कोरोना संक्रमितको संख्या १ करोड २६ लाख १६ हजार भन्दा बढी छ । पछिल्लो...

भारतमा कोरोना संक्रमितको संख्या ८ लाख नाघ्यो, एकै दिन २७ हजार बढी संक्रमित, २२ हजार बढीको मृत्यु

काठमाडौँ – भारमा कोरोना संक्रमितको संख्या ८ लाख नाघेको छ । पछिल्लो २४ घण्टामा २७ हजार ७६१ जनामा कोरोना पुष्टि भएपछि भारतमा कोरोना संक्रमितको संख्या ८ लाख २२ हजार भन्दा...

बाढीपहिरोले नेपालमा पुर्‍याएको धनजनको क्षतिप्रति भारत र पाकिस्तानद्वारा दुःख व्यक्त

बाढीपहिरोले नेपालमा पुर्‍याएको धनजनको क्षतिप्रति भारत र पाकिस्तानले दुःख व्यक्त गरेका छन् । पाकिस्तानका विदेशमन्त्री मोहम्मद कुरैशीले ट्वीट गरेर दुःखको घडीमा नेपाली जनताको साथमा रहेको बताएका छन् । विदेशमन्त्री कुरैशीले...

कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मुल पार्न सकिने अवस्था छैन : डब्लूएचओ

कोरोना भाइरसलाई पूर्ण रुपमा निर्मुल पार्न सकिने अवस्था नदेखिएको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले जनाएको छ। डब्लूएचओका आपतकालीन कार्यक्रम प्रमुख डाक्टर माइक रायनले शुक्रबार जनेभामा आयोजित अनलाइन पत्रकार सम्मेलनमा भने,...