कुनै पनि सफल भ्याक्सिन सबैको पहुँचमा हुनुपर्छ – डब्ल्यूएचओ

काठमाडौँ – कोरोनाभाइरस भ्याक्सिनको विषयमा सकारात्मक परिणाम पाएपछि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले यसको स्वागत गरेको छ । यद्यपि, कोभिड–१९ को फैलँदो संक्रमणसँग लड्नका लागि अहिले पनि काम गर्न आवश्यक...

भारतमा कोरोना संक्रमणदरको नयाँ रेकर्ड कायम, एकै दिनमा ४० हजार संक्रमित थपिए, जम्मा कति पुगे ?

काठमाडौँ – भारतमा कोरोना संक्रमणदरको नयाँ रेकर्ड कायम भएको छ । पछिल्लो २४ घण्टामा ४० हजार भन्दा बढी संक्रमित भेटिएका छन् । यससँगै भारतमा कोरोना संक्रमितको संख्या ११ लाख १८...

भारतमा कोरोना संक्रमणको अवस्था झनै भयावह बन्दै, एकै दिन ३८ हजार भन्दा बढी संक्रमित, जम्मा संख्या कति ?

काठमाडौं – भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसका ३८ हजार ९०२ जना नयाँ संक्रमित थपिएका छन् । भारतको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेम्म भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १०...

विश्वमा कोरोना संक्रमितको लगातार दोस्रो दिन नयाँ किर्तिमानी

काठमाडौँ – विश्व स्वास्थ्य संगठनले लगातार दोश्रो दिन विश्वमा कीर्तिमानी संख्यामा कोरोना भाइरस संक्रमित फेला परेको जनाएको छ । रोयटर्समा प्रकाशित समाचारमा बितेका २४ घण्टामा २ लाख ५९ हजार ८...

विश्वमा कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम, कति भए संक्रमित ?

काठमाडौँ – विश्व स्वास्थ्य संगठन(डब्लुएचओ)ले कोरोना भाइरसको दैनिक वृद्धिमा नयाँ रेकर्ड कायम भएको जनाएको छ । शुक्रबार २४ घण्टाको अवधिमा आजसम्मकै धेरै संक्रमित फेला परेको डब्लुएचओले जनाएको छ । रोयटर्समा...

व्यवस्थापिका संसदको बैठकमै मुक्का हानाहान

ताइवानका सांसदहरुबीच शुक्रबार व्यवस्थापिका संसदको बैठकमै हानाहान भएको छ । उनीहरुले एकअर्कालाई पानीका बेलुनले मात्र हानेनन्, मुक्का हानाहान समेत गरे । सत्तारुढ डेमोक्र्याटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का एकजना विद्यायक उम्मेद्वारलाई...

उडिरहेको विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि आपतकालीन अवतरण

रायनियरको यात्रुवहाक विमान आकाशमा उडिरहेको समय विमानमा विष्फोटक पदार्थ राखिएको चेतावनीपछि उक्त विमानलाई नर्वेको राजधानी ओस्लो नजिकैको एक विमानस्थलमा शुक्रबार आपतकालीन अवतरण गरिएको नर्वेली प्रहरीले बताएको छ । विमानमा वम...

बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी अस्पताल भर्ना

भारत – पाँच पहिला कोरोना संक्रमण पुष्टि भएकी बलिउड अभिनेत्री ऐश्वर्या राय र उनकी छोरी आराध्यालाई अस्पताल भर्ना गरिएको छ । उनीहरुलाई मुम्बईस्थित नानावटी अस्पतालमा भर्ना गरिएको हो । शनिबार...

पपुवा न्युगिनीमा शक्तिशाली भूकम्प

काठमाडौं – पपुवा न्युगिनीमा आज शक्तिशाली भूकम्प आएको छ । देशको पूर्वी क्षेत्रमा ६.९ म्याग्नीच्युडको भूकम्प आएको अधिकारीहरुले जानकारी दिएका छन् । अमेरिकी भूगर्भ विभागले स्थानीय समयानुसार शुक्रबार दिउँसो १२.५०...

कोरोना संक्रमण बृद्धिदरमा अमेरिकामा नयाँ रेकर्ड, एकैदिन ७५ हजार बढी संक्रमित थपिए

काठमाडौँ – कोरोना भाइरस महामारीबाट सर्वाधिक प्रभावित अमेरिकाले दैनिक संक्रमित संख्यामा नयाँ रेकर्ड कायम गरेको रोयटर्सले जनाएको छ । बिहीबार एकैदिन ७५ हजार बढी संक्रमित फेला परेपछि अमेरिकाले नयाँ रेकर्ड...

कोरोना संक्रमणदरमा भारतको नयाँ रेकर्ड, एकै दिन ३५ हजार संक्रमित थपिए, कुल संख्या १० लाख नाघ्यो

काठमाडौँ – भारतमा कोरोना संक्रमितको संख्या १० लाख नाघेको छ । वल्डोमिटर्सको पछिल्लो तथ्याङ्क अनुसार भारतमा पछिल्लो २४ घण्टामा ३५ हजार ४६८ जना कोरोना संक्रमित थपिएका छन् । यो अहिलेसम्मकै...

अमेरिकी विदेशमन्त्री पोम्पेओले किन गर्दैछन् बेलायत र डेनमार्कको भ्रमण ?

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ आगामी हप्ता संयुक्त अधिराज्य र डेनमार्कको भ्रमणमा जान लागेका छन् । आगामी हप्ताको शुरुमै उनी त्यसतर्फ जान लागेको बुधबार अमेरिकी विदेश मन्त्रालयले प्रकाशन गरेको विज्ञप्तिमा जनाइएको...