जम्मू कश्मीर (लद्दाख) जूनागढ समेटेर पाकिस्तानद्वारा नयाँ नक्सा जारी

एजेन्सी – पाकिस्तानले नयाँ नक्सा जारी गरेको छ । मंगलबारको मन्त्रिपरिषद्ले नयाँ राजनीतिक नक्सालाई स्वीकृति दिएको छ । पाकिस्तानको नयाँ राजनीतिक नक्सामा जम्मू कश्मीर (लद्दाख) जूनागढलाई पाकिस्तानी क्षेत्रमा देखाइएको छ...

भारतले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्नपर्छ: पाकिस्तानी राजदूत

काठमाडौं – नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले काश्मिरी जनताको स्वनिर्णयको अधिकारलाई सम्मान गर्न भारतसँग आग्रह गरेका छन् । भारतले आफ्नो संविधानबाट काश्मिरसम्बन्धी धारा ३७० खारेज गरेको एक वर्ष पूरा...

स्पेनका पूर्व राजा कार्लोसले देश छाड्ने

काठमाडौं – करिब ४० वर्ष राज गरेका स्पेनका पूर्व राजा ख्वान कार्लोसले देश छाड्ने भएका छन् । उनीमाथि भ्रष्टाचार मुद्दामा अनुसन्धान भइरहेको छ । तर अनुसन्धान भइरहेकै बेला उनी देश...

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघ्याे, २४ घण्टामा ५२ हजारमा पोजेटिभ

भारतमा ‘कोभिड १९’ सङ्क्रमितको सङ्ख्या १८ लाख नाघेको सोमबार जनाइएको छ। गत २४ घण्टामा भारतका ५२ हजार ९७२ जनामा कोरोना भाइरस पोजेटिभ देखिएपछि कुल सङ्क्रमितको संख्या १८ लाख ३ हजार...

दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण

अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रबाट दुई अन्तरिक्ष यात्रीलाई लिएर अमेरिकी अन्तरिक्ष यान आइतबार पृथ्वीमा सकुशल अवतरण गरेको छ । अमेरिकाले झण्डै दुई दशकपछि पहिलोपटक मानव सहितको अन्तरिक्ष यान अन्तर्राष्ट्रिय अन्तरिक्ष केन्द्रमा पठाएको...

भारत जाने यात्रुहरुका लागि नयाँ नियम लागु, यी मापदण्ड पुरा गर्नुपर्ने

विदेशबाट भारत जाने यात्रुहरुका लागि भारत सरकारले नयाँ दिशानिर्देश जारी गरेको छ । भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले आज एक विज्ञप्ति जारी गर्दै विदेशबाट भारत भित्रिने यात्रुहरुका लागि...

भारतीय गृहमन्त्री अमित शाहलाई कोरोना संक्रमण पुष्टि

काठमाडौं – भारतका गृहमन्त्री अमित शाहलाई कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । आइतबार उनले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी दिएका हुन् । अमित...

काेराेनाको संक्रमणका कारण भारतमा मात्रै थप २५ जना नेपालीको ज्यान गयाे

(कोभिड १९) काेराेना भाइरसको संक्रमणका कारण यो साता थप २८ जना नेपालीको ज्यान गएको पुष्टि भएको छ । गैरआवासीय नेपाली संघ अन्तर्गतको स्वास्थ्य समितिका अनुसार संक्रमणका कारण भारतमा मात्रै २५...

तीन युवकले ९ वर्षीय अपाङ्ग बालकको यौनाङ्ग काटिदिएपछि स्थिति गम्भीर

भारतको बिहारस्थित भोजपुर जिल्लामा मानवतालाई लज्जित गर्ने घटना सार्वजनिक भएको छ । यहाँ तीन युवकले ९ वर्षीय अपाङ्गता भएका बालकको यौनाङ्ग काटिदिएका छन् । बालकलाई गम्भीर रुपमा अस्पताल पुर्याइएको छ...

अक्टोबरमा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने रुसी सरकारको योजना

रुसी सरकारले अक्टोबर महिनामा नागरिकलाई कोरोनाभाइरसको भ्याक्सिन दिने योजना बनाइरहेको स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले जानकारी दिएका छन् । यसका लागि विस्तृत खोप अभियान चलाउने तयारी गरिएको उनले बताए । मिखाइल मुराश्कोलाई...

भारतमा एकै दिन ५७ हजार बढीमा कोरोना संक्रमण, कुल संख्या १७ लाख नजिक, ३६ हजार भन्दा धेरैको मृत्यु

काठमाडौँ – भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार भन्दा बढी कोरोना संक्रमित थपिएका छन् । वल्डोमिटर्सको पछिल्लो आँकाडा अनुसार भारतमा पछिल्लो २४ घण्टामा ५७ हजार ७०४ जना कोरोना संक्रमित थपिएका...

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी अस्पताल भर्ना

भारतीय काँग्रेसकी अध्यक्ष सोनिया गान्धी दिल्लीको सर गंगाराम अस्पतालमा भर्ना भएकी छिन् । बिहीबार साँझ ७ बजे गान्धीलाई अस्पताल भर्ना गरिएको हो । अस्पतालका अनुसार अहिले उनको अवस्था स्थिर रहेको...