साउदी युवराज सलमान राजा अब्दुल्लाहको हत्या गर्न चाहन्थे, पूर्व गुप्तचर अधिकारीको आरोप

साउदी अरबका एक पूर्व गुप्तचर अधिकारीले युवराज मोहम्मद बिन सलमानमाथि गम्भीर आरोप लगाएका छन् । पूर्व गुप्तचर अधिकारी साद अल जाबरीले युवराज सलमानले साउदी अरबका राजा अब्दुल्लाहलाई विष दिएर मार्ने...

सूडान : सैन्य कूको विरोधमा उत्रिएकामाथि सेनाको गोलीबारी, सातको मृत्यु

सूडानमा सैन्य कूको विरोध गरिरहेका प्रदर्शनकारीमाथि सैनिकको गोलीबारीमा सातजनाको मृत्यु भएको छ भने १ सय ४० जना घाइते भएका छन् । सूडानमा सेनाले अन्तरिम सरकारमाथि कू गरेपछि देशको कमान आफ्नो...

अमेरिकाका पूर्व विदेशमन्त्री पावेलको निधन

अमेरिकाका पूर्व विदेशमन्त्री कोलिन पावेलको निधन भएको छ। ८४ वर्षीय पावेलको कोरोना संक्रमणका कारण निधन भएको हो । सन् २००० मा जर्ज डब्ल्यू बुसको नेतृत्वको सरकारमा पावेल अमेरिकाको विदेशमन्त्रीको जिम्मेवारीमा...

पाकिस्तानमा भूकम्प, कम्तीमा २० जनाको मृत्यु

पाकिस्तान – पाकिस्तानको बलोचिस्तानमा बिहीबार बिहान गएको भूकम्पमा परी कम्तीमा २० जनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन् । विपद् व्यवस्थापन अधिकारीहरूले मृतकको सङ्ख्या बढ्न सक्ने पनि बताएका छन् । सामाजिक...

काबुलमा भएको झडपमा तीन आइएस लडाकु मारिए

काठमाडौं – अफगानिस्तानको राजधानी काबुलको एक अत्यधिक जनघनत्व भएको इलाकामा तालिबान सैनिकहरूसँगको झडपमा कम्तिमा तीन इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएको तालिबान प्रवक्ताले सोमबार पुष्टि गरेका छन्। प्रवक्ता बिलाल करिमीका अनुसार...

साउदी अरेबिया नेतृत्वको सैन्य समूहको हवाई कारबाही, २८ हुथी विद्रोहीको मृत्यु

यमनको मध्य क्षेत्रीय प्रान्त मारिबमा आइतबार पनि साउदी अरेबिया नेतृत्वको सैन्य समूहले हवाई कारबाही जारी राखेको बताइएको छ । प्राप्त समाचारअनुसार उक्त सेनाले गरेको कारबाहीका क्रममा कम्तीमा पनि २८ जना...

गुलाब नामक चक्रवातका कारण भारतकाे महाराष्ट्रको जनजीवन प्रभावित, १२ जनाको मृत्यु

काठमाण्डाै – गुलाब नामक चक्रवातका कारण भारतकाे महाराष्ट्रको जनजीवन प्रभावित भएको छ । महाराष्ट्रको कयौँ ठाउँमा लगातार तीव्र गतिको हावासहित ठूलो पानी परेको छ । त्यहाँ दुई दिनमा १२ जनाको...

जापानमा शक्तिशाली भूकम्प

जापानमा बुधबार शक्तिशाली भूकम्प आएको छ । जापान भूगर्भ विभागले दिएको जानकारी अनुसार ६.१ म्याग्नीच्युडको भूकम्प आएको हो । जापानको सामुद्रिक क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प आएकाले मानवीय क्षति भने हुन...

नयाँ प्रगति प्राप्त गर्नका लागि नेपालसँग मिलेर काम गर्न इच्छुक छौँ – चिनियाँ विदेशमन्त्री वाङ

काठमाडौं – चिनियाँ विदेशमन्त्री वाङ यिले नेपालका नवनियुक्त परराष्ट्र मन्त्री नारायण खड्कालाई बधाई सन्देश पठाएका छन् । आफ्नो बधाई सन्देशमा वाङले दुई पक्षीय सम्बन्धमा नयाँ प्रगति प्राप्त गर्नका लागि नेपाली...

अपहरण आरोपमा चार जनालाई मारेर शव चोकमा झुन्ड्याए तालिबानले

बीस वर्षपछि अफगानिस्तानको सत्तामा फर्किएका तालिबानहरूले सजायको तरिका पनि बीस वर्षअघि कै फर्काएका छन्। बिबिसीका अनुसार हेरात सहरमा उनीहरूले चार जनालाई अपहरणको आरोपमा मारेर शव चोकमा झुन्ड्याएर राखेका छन्। एक...

जर्मनीमा आज निर्वाचन, १६ वर्षपछि सत्ताबाट बाहिरिदै मर्केल

  जर्मनीमा आइतबार सर्वसाधारणहरूले संघीय निर्वाचनमा मतदान गर्दैछन् । पछिल्लो १६ वर्षमा पहिलोपटक जर्मन चान्सेलर एन्जेला मर्केल उम्मेदवार बनेकी छैनन् । त्यसैले कुन पार्टी जित्छ र को चान्सेलर बन्नेछ भनेर...

तालिबान सरकार बनेपछि सार्क विदेशमन्त्रीस्तरीय बैठक अन्योल

अफगानिस्तानको सरकार परिवर्तनको असर दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को विदेशमन्त्रीस्तरीय बैठकमा देखिएको छ । विदेशमन्त्रीस्तरीय बैठकमा अफगानिस्तानबाट पहिलाको सरकारको प्रतिनिधित्व नहुने सुनिश्चित गराउन भन्दै पाकिस्तानले नेपाललाई प्रश्न गरेपछि सोबारे...