भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द

भारतको राजधानी नयाँ दिल्लीका सबै विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ । बिहीबार दिल्लीका वातावरण मन्त्री गोपाल रायले शहरको वायु प्रदूषण खराब बन्दै गएपछि शुक्रबारदेखि सबै विद्यालय बन्द गरिने बताएका हुन्...

भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ फेला

काठमाण्डौ – भारतमा पनि कोरोना भाइरसको नयाँ भेरियन्ट ’ओमिक्रोन’ फेला परेको छ । कर्नाटकमा दुई जनामा कोरोनाको नयाँ सङ्क्रमण ओमिक्रोन देखिएको त्यहाँका केन्द्रीय स्वास्थ्य मन्त्रालयका संयुक्त सचिव लव अग्रवालले जानकारी...

कोरोनाको नयाँ भेरियन्ट भेटिएपछि न्युयोर्कमा संकटकाल घोषणा

काठमाडौँ – अमेरिकाको न्युयोर्कमा संकटकाल घोषणा गरिएको छ । न्युयोर्कका गभर्नर काथी होचुलले राज्यभर संकटकाल लागू गरिएको घोषणा गर्नुभएको अधिकारीहरुले जनाएका छन् । कोरोनाभाइरसको महामारी बढ्दै गएको र कोरोनाभाइरसको नयाँ...

पाकिस्तानमा ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण, देश चलाउन समस्या : इमरान खान

काठमाण्डौ – पाकिस्तान अन्तर्राष्ट्रिय ऋणमा डुब्दै गएको छ । पाकिस्तानले अहिलेसम्म ३० हजार खर्ब रुपैयाँभन्दा धेरै ऋण लिएको र यसले देशलाई थिचेको प्रधानमन्त्री इमरान खानले बताए । उनले देशमा ऋण...

चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठायो

काठमाण्डौ – चीनले अफगानिस्तानलाई मानवीय सहायताका सामग्री पठाएको छ। चीनले पठाएको १ हजार टन मानवीय सहायताका सामग्री बोकेको एउटा रेल अफगानिस्तानका लागि छुटेको छ । चीनले पठाएको सहायता सामग्री १२ दिनभित्र...

१ घण्टा २५ मिनेटका लागि कमला ह्यारिस बनिन् अमेरिकाकी कार्यवाहक राष्ट्रपति, राष्ट्रपतीय शक्ति पाउने पहिलो महिला

राष्ट्रपति जो बाइडेनले शुक्रबार अस्थायी रुपमा उपराष्ट्रपति कमला ह्यारिसलाई सत्ता हस्तान्तरण गरेका छन् । उनी १ घण्टा २५ घण्टाका लागि नियमित स्वास्थ्य परीक्षणका लागि जाँदा यसो गरेका हुन् । अमेरिकाको...

पाकिस्तानमा बलात्कारीलाई नपुसंक बनाउने कानुन पारित

काठमाडौं – पाकिस्तानमा कैयौं पटक बलात्कार गरेको आरोप पुष्टि भएमा बलात्कारीलाई नपुसंक बनाउन सकिने भएको छ । पाकिस्तानको संसदले बलात्कारसम्बन्धी नयाँ विधेयक पारित गरेपछि बलात्कारीलाई सजायस्वरुप नपुंसक बनाउन सकिने भएको...

अमेरिकालाई उछिन्दै संसारकै धनी देश बन्यो चीन, चीनकाे सम्पति कति ?

काठमाडौं – छिमेकी मुलुक चीनले महाशक्ति राष्ट्र अमेरिकालाई पछि पार्दै विश्वकै धनी मुलुक बनेको छ । पछिल्लो २० वर्षमा चीनको सम्पत्ति तीव्र गतिले बढिरहेको छ । तर अमेरिकाको सम्पत्ति भने...

तालिबानी लडाकुले अमेरिकी बख्तरबन्द गाडी गुडाएपछि ….

काठमाडौं – तालिबानी सेनाले अमेरिकी गाडी र रुसी हेलिकोप्टरहरूको प्रयोग गर्दैै शक्ति प्रदर्शन गरेको छ । परेडमार्फत तालिवानले आफ्नो विद्रोही गुटलाई स्थायी सेनामा परिणत गरेको सन्देश दिएको हो । यसै...

भारतको केन्द्रीय राजधानी दिल्लीमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्न ’सुप्रिम कोर्ट’ को आदेश

काठमाण्डौ – वायु प्रदूषण अत्यधिक बढेपछि भारतको सुप्रिम कोर्ट (सर्वोच्च अदालत) ले केन्द्रीय राजधानी दिल्लीमा घरबाटै काम गर्ने व्यवस्था लागू गर्न आदेश दिएको छ । दीपावलीको आसपासबाट बढेको वायु प्रदूषणको...

अष्ट्रेलियामा कामदार अभाव : भाँडा माझ्नेले माग्न थाले घण्टाको ५० डलर

काठमाडौं – अष्ट्रेलियाका विभिन्न क्षेत्रमा कामदारको अभाव हुन थालेको छ । होटल र रेष्टुरेन्ट जस्ता हस्पिटालिटी क्षेत्र समेत यो समस्याबाट अछुतो छैनन् । ३० वर्षदेखि होटल व्यवसाय गर्दै आएकी बोधी...

दिल्लीमा प्रदूषणको मात्रा अत्यधिक बढ्यो, लकडाउन गर्न सर्वोच्च अदालतको सुझाव

काठमाण्डौ – भारतको नयाँ दिल्लीमा प्रदूषणको मात्रा अत्यधिक बढेको छ । यसैलाई मध्यनजर गर्दै सर्वोच्च अदालतले दुई दिन लकडाउन गर्न सुझाव दिएको छ । केन्द्रीय राजधानीसमेत रहेको नयाँ दिल्लीमा प्रदूषणको...