रुसका रक्षामन्त्रीलाई हृदयघात !

काठमाडौँ – २४ फेब्रुवरीमा युक्रेनमा युद्ध सुरु गरेदेखि युक्रेनमा तैनाथ रुसी सेनाहरूले रणनीति परिवर्तन गर्न र धेरै कठिनाइहरूको साक्षी बन्न बाध्य छन् । रुसी रक्षामन्त्री सर्गेई सोइगुका युक्रेनी योजना अलमल...

कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन

कोलम्बिया फुटबल टिमका पूर्वकप्तान फ्रेडी रिनकोनको निधन भएको छ । कार दुर्घटनामा परेर गम्भीर घाइते भएका रिनकोनको ५५ वर्षको उमेरमा निधन भएको हो । कोलम्बियाको कलीमा गएको सोमवार भएको कार दुर्घटनमा...

भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गयो, ३५ जना बिरामी

भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ । ३५ जना बिरामी परेका छन् । आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान...

शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्रीमा निर्वाचित

पाकिस्तान मुस्लिम लिग (नवाज) का नेता शहबाज शरीफ पाकिस्तानको नयाँ प्रधानमन्त्री निर्वाचित भएका छन् । प्रधानमन्त्री पदका लागि शहबाज शरीफ पाकिस्तानको संयुक्त विपक्षको साझा उम्मेदवार रहनुभएको थियो । आज सोमवार...

पाकिस्तानी प्रधानमन्त्री खान पदमुक्त

काठमाडौं – अविश्वास प्रस्ताव संसदबाट पास भएपछि पाकिस्तानका प्रधानमन्त्री इमरान खान पदबाट हटेका छन् । गएराति संसदमा भएको भोटिङमा अविश्वासको प्रस्ताव १७४ मतले पारित भएपछि इमरान खानको प्रधानमन्त्री पद गुमेको...

कोलोम्बियामा बाढी, १३ जनाको मृत्यु

कोलोम्बियामा बाढीमा परेर कम्तीमा पनि १३ जनाको ज्यान गएको छ । बाढीमा परेर कोलम्बियाको उत्तर पश्चिमी क्षेत्रमा १३ जनाको ज्यान गएको र अरु केही हराइरहेका बताइएको छ । त्यहाँ केही...

पाकिस्तानमा संसद् विघटनको निर्णय सर्वाेच्चद्वारा बदर

पाकिस्ताको सर्वाेच्च अदालतले नेशनल असेम्बली (संसद्) विघटनको निर्णय बदर गरिदिएको छ । सर्वाेच्चले उपसभामुख कासिम सूरीको फैसलालाई असंवैधानिक भएको बताउँदै संसद् विघटनको निर्णय बदर गरेको हो । अदालतले सभामुखलाई आउँदो...

रुस–युक्रेन द्वन्द्व : २४४ नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौं । रुस–युक्रेन द्वन्द्वका कारण प्रभावित २४४ नेपाली सुरक्षित रुपमा आफ्नो गन्तव्यमा पुगेका छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) द्वारा गठित ‘रुस–युक्रेन द्वन्द्वप्रभावित नेपालीको सहयोग एवं उद्धार उच्चस्तरीय समिति’ले नेपाली...

पुटिन र सी बीच भेटवार्ता

काठमाडौँ – रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच भेटवार्ता भएको छ । बेइजिङ हिउँदे ओलम्पिकमा विदेशी अतिथिको रुपमा सहभागी हुने क्रममा चीन पुगेका राष्ट्रपति पुटिन र राष्ट्रपति...

भारतमानयाँ आव २०२२/२३ का लागि बजेट सार्वजनिक, नेपालका लागि दिने अनुदान घट्यो

भारतले नयाँ आर्थिक वर्ष सन् २०२२/२३ का लागि तीन सय ९४ खर्ब ४९ अर्ब भारतीय रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । भारतीय अर्थमन्त्री निर्मला सितारमणले हिजो लोकसभामा बजेट भाषण...

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित

अमेरिकाको पूर्वी तटीय क्षेत्रमा आएको हिमआँधीका कारण जनजीवन प्रभावित भएको छ । चार वर्षमा पहिलो पटक यस्तो आँधी आएको त्यहाँको राष्ट्रिय मौसम विभागले जनाएको छ । विभागले सकेसम्म यात्रा नगर्न...

दक्षिणी अफ्रिकाका तीन देशमा ‘आना’ बाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुग्यो

दक्षिणी अफ्रिकाका तीन वटा देशमा उष्ण कटिबन्धीय आँधी ‘आना’ बाट ज्यान गुमाउनेको सङ्ख्या ७० पुगेको छ । मुसलधारे वर्षासँगै उष्ण कटिबन्धीय आँधी ‘आना’ ले मोजाम्बिक, मालावी र मदागास्करमा क्षति गरेको...