श्वास नलीमा म:मको डल्लो अड्किएर एक जनाकाे मृत्यु, ‘होसियारीका साथ निल्न’ चिकित्सकको सुझाव

नयाँ दिल्ली- अखिल भारतीय चिकित्सा विज्ञान संस्थान (एम्स) ले भारतीयको प्रिय खाजा म:मबारे एक सल्लाह जारी गरेको छ । ममको डल्लो अड्किएर एक ५० वर्षीय पुरुषको मृत्यु भएपछि एम्सले स्वास्थ्य...

सामुहिक बलात्कारको आरोप लागेका २ जनालाई जिउँदै जलाएपछि . . . .

काठमाडौँ – भारतको झारखण्डको गुमलामा बुधबार नाबालिगलाई सामूहिक बलात्कार गरेको आरोप लागेका दुई जनालाई जिउँदै जलाइएको छ । घटना भएको थाहा पाएपछि स्थानीय वासिन्दाले मोटरसाइकलसहित ती युवालाई मट्टितेल छर्किएर जलाएका...

भारतमा तीर्थयात्री सवार बस दुर्घटनामा परि २६ जनाको मृत्यु

कठमाडौँ – आइतबार साँझ उत्तराखण्डको उत्तरकाशीमा यूके–०४ १५४१ नम्बरको बस सडकबाट खाल्डोमा खसेको छ । जसमा मध्य प्रदेशको पन्ना जिल्लाका २८ तीर्थयात्री र चालक–क्लिनरसहित ३० जना सवार थिए । उत्तराखण्डका...

भारतमा कोरोना संक्रमण फेरी बढ्न थाल्यो, मार्च यताकै बढी संक्रमित भेटिए

काठमाडौँ – भारतमा फेरि कोरोनाको त्रास बढेको छ । पछिल्लो २४ घण्टामा ४ हजार २५७ नयाँ सङ्क्रमित फेला परेका छन् । यो सङ्ख्या मार्च ८ यताकै उच्च हो । त्यसपछि...

आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर बेहुलाको मृत्यु भएपछि …

इजिप्टमा आफ्नै इन्गेजमेन्ट पार्टीमा साथीले चलाएको गोली लागेर एक २१ वर्षीय बेहुलाको मृत्यु भएको छ । इजिप्टको अलेक्जान्ड्रियामा यही २५ मेमा साथीले अकस्मात चलाएको गोली लागेर बेहुलाको मृत्यु भएको हो...

श्रीलङ्कामा औषधिको चरम संकट भएपछि बिरामीलाई नै मृत्युदण्ड दिन थालियो !

एजेन्सी – अकल्पनीय आर्थिक सङ्कट झेलिरहेको श्रीलङ्कामा बढ्दो औषधिको अभावले चाँडै नै धेरैलाई मृत्युको मुखमा पु-याउन सक्ने चिकित्सकले बताएका छन् । जीवनदायी आवश्यक औषधिको अभावमा अस्पतालहरूले बिरामीको जीवन बचाउने प्रक्रिया...

महिलालाई मारेको अभियोगमा भेडालाई ३ वर्ष जेल !

काठमाडौँ – एउटा अनौठो घटनामा दक्षिण सुडानमा एउटा भेडालाई एक महिलाको हत्या गरेको अभियोगमा तीन वर्ष जेल सजाय सुनाइएको छ । सुडानको आई रेडियोका अनुसार यस महिनाको सुरुमा दक्षिण सुडानमा...

अमेरिकाको एक प्राथमिक विद्यालयमा गोलीचल्दा शिक्षक सहित १८ जनाको मृत्यु

काठमाडौं – टेक्सासको एक प्राथमिक विद्यालयमा गोली चल्दा विद्यार्थी र शिक्षकसहित कम्तिमा १८ जनाको मृत्यु भएको छ । अमेरिकाको सातौं ठूलो सहर सान एन्टोनियोबाट करिब ८३ माइल (१३३ किलोमिटर) टाढा...

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट, १० जनाको मृत्यु, दर्जन बढी घाइते

अफगानिस्तानको राजधानी काबुलमा बम विस्फोट भएको छ । काबुलको सुन्नी मस्जिदमा हिजो बेलुका भएको विस्फोट हुँदा १० जनाको ज्यान गएको छ । १५ जना घाइते भएका समाचार संस्था एएफपीले जनाएको...

टर्कीमा ४ नेपालीलाई ६ पाकिस्तानीले अपहरण गरेपछि…

काठमाडौं – टर्कीमा चार नेपाली पर्यटक अपहरणमा परे । उनीहरुलाई अपहरण गरी फिरौती रकम मागियो । इस्तानबुलमा अपहरणमा परेका उनीहरुलाई ३ दिन नियन्त्रणमा राखियो । अपहरण गरी नियन्त्रणमा तीन दिन...

भारतको एक मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किएर कम्तीमा १० जनाको मृत्यु

भारत –  तमिलनाडुको तञ्जावुरमा एउटा मन्दिरको रथयात्राका क्रममा हाईभोल्टेजको तारमा ठोक्किएर कम्तीमा १० जनाको मृत्यु भएको छ । मृत्यु हुनेको सङ्ख्या बढ्न सक्ने बताइएको छ । तिरुचिरापल्ली सेन्ट्रल जोन आईजी...

जुलाई १ देखि मासिक तीन सय युनिटसम्म बिजुली निःशुल्क दिने पञ्जाबका मुख्यमन्त्रीको घोषणा

भारत- भारतको पञ्जाबका मुख्यमन्त्री भगवंत मानले आउँदो जुलाई १ तारिखदेखि मासिक तीन सय युनिटसम्म बिजुली निःशुल्क दिने घोषणा गर्नुभएको छ । आम आद्मी पार्टीको तर्फबाट मुख्यमन्त्रीमा निर्वाचित भएको एक महिना...