क्रिसमसका समयमा ओमिक्रोन थप फैलने अमेरिकी विशेषज्ञको चेतावनी

काठमाण्डौ – अमेरिकाका विशेषज्ञले क्रिसमसका समयमा हुने यात्रा र भीडभाडले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन थप फैलने बताएका छन् । कोरोनाविरुद्धको खोपका बाबजुद पनि भेरियन्ट फैलिने जोखिम उच्च रहेको उनीहरुले चेतावनी...

भारतद्वारा आणविक मिसाइल सफल परीक्षण

काठमाण्डौ – भारतले आणविक क्षमताको ब्यालिस्टिक मिसाइल ‘अग्नी पी’ को सफल परीक्षण गरेको छ । पूर्वी राज्य ओडिसाको अब्दुल कलाम टापुमा हिजो मिसाइल परीक्षण गरेको भारतको रक्षा मन्त्रालयले जनाएको छ...

पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमामा भएको विष्फोटमा १० जनाको मृत्यु

काठमाडौँ – पाकिस्तानको दक्षिणी बन्दरगाह शहर कराँचीमा शनिबार एउटा दुई तले भवनको भुइँ तल्लामा भएको विष्फोटमा कम्तीमा १० जनाको मृत्यु हुनुका साथै अन्य १२ जना घाइते भएको प्रहरी र अस्पताल...

बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसाल्यो

काठमाण्डौ – बेलायतको वायु सेनाले सिरियामा विद्रोही समूहको ड्रोन खसालेको छ । रोयल एअर फोर्सको टाइफुन जेटले सिरियामा शत्रुपक्षको एउटा ड्रोनलाई खसालेको बीबीसीले जनाएको छ । झण्डै ४० वर्षअघि फल्कल्याण्ड...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, आँधीको चेतावनी

काठमाडौँ – इन्डोनेसियामा मंगलबार ७.६ म्याग्नेच्यूडको भूकम्प गएको छ । देशको फ्लोरेस समुन्द्र नजिकै पर्ने ठाउँमा भूकम्प गएको र आँधीको समेत खतरा रहेको अधिकारीहरुले जनाएका छन् । झण्डै एक हजार...

जम्मू–कश्मीरको श्रीनगरमा विद्रोही समूहको आक्रमण, असई र हवल्दारको ज्यान गयो

काठमाण्डौ – जम्मू–कश्मीरको श्रीनगरमा विद्रोही समूहले आक्रमण गरेको छ । आक्रमणमा दुई जना सुरक्षाकर्मीको ज्यान गएको छ । १२ जना घाइते भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् । श्रीनगरको जेवानमा रहेको...

हेलिकप्टर दुर्घटनामा भारतीय रक्षा प्रमुख विपिन रावतको निधन भएको पुष्टि

काठमाडाैँ – भारतको तामिलनाडूमा बुधबार दिउँसो भएको हेलिकोप्टर दुर्घटनामा परेका भारतीय रक्षाप्रमुख विपिन रावतको निधन भएको पुष्टि भएको छ । क्याप्टेन बरुण सिँहको आर्मी अस्पताल वालिङटनमा उपचार भइरहेको भारतीय सञ्चार...

भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना (हेर्नुहोस् तस्विरमा)

काठमाडौं – भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको...

भारतीय सेना प्रमुख बिपिन रावत सवार हेलिकप्टर दुर्घटना

काठमाडौं – भारतमा उच्च सैनिक अधिकारी चढेको हेलिकप्टर दुर्घटना भएको छ । चिफ अफ डिफेन्स स्टाफ विपिन रावतसहित उच्च अधिकारी चढेको हेलिकप्टर तामिलनाडुको निलगिरि नजिकै कुन्नर भन्ने ठाउँमा दुर्घटनामा परेको...

पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गयो, दुर्घटनाको कारण खुल्न सकेन

काठमाण्डौ – पाकिस्तानमा सेनाको हेलिकप्टर दुर्घटना हुँदा दुई जना पाइलटको ज्यान गएको छ । इन्टर–सर्भिस पब्लिक रिलेसन (आईएसपीआर) का अनुसार पाइलटहरु मेजर इरफान बर्चा र मेजर राजा जिशान जहानजेबको ज्यान...

भारतमा एकैदिन १७ जनामा ओमिक्रोनको सङ्क्रमण पुष्टि

काठमाण्डौ – भारतमा कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको सङ्क्रमण फैलिन थालेको छ । हिजो मात्रै १७ जनालाई ओमिक्रोनको सङ्क्रमण भएको पाइएको छ । योसहित भारतमा अहिलेसम्म २१ जनामा ओमिक्रोन भेरियन्ट...

आयरल्याण्डमा फेरि नाइट क्लव बन्द

आयरल्याण्ड– आयरल्याण्डमा कोरोना भाइरसको संक्रमण निरन्तर रुपमा बढ्दै गएपछि भर्खरै मात्रै सञ्चालनमा आएका नाइट क्लब फेरि बन्द गरिने भएको छ । क्रिसमस नजिकिएकाले सम्भावित जोखिम कम गर्न आइरिस सरकारले अतिथि...