काबुल विमानस्थल अपडेट : विस्फोटमा परी मृत्यु हुनेको संख्या ८० पुग्यो

अफगानिस्तानको राजधानी काबुलस्थित हामिद कारजाई अन्तर्राष्ट्रिय विमानस्थलअगाडि बिहीबार साँझ भएका दुई विस्फोटमा परी मृत्यु हुनेको संख्या ८० जना पुगेको छ। घाइतेको संख्या २ सय नाघेको छ। मृतकको संख्या अझै बढ्न...

काबुल विमानस्थलबाट टाढा बस्न अमेरिका र बेलायतले दियो चेतावनी

काठमाडौँ – अमेरिका र बेलायतले काबुल विमानस्थलबाट टाढा बस्न आफ्ना नागरिकलाई चेतावनी दिएका छन् । त्यसैगरी सुरक्षा चुनौतीका कारण त्यही नघुम्न पनि आग्रह गरिएको छ । बुधबार दुबै देशले एकपछि...

तालिबानले सरकार गठनको प्रक्रिया अगाडि बढायो, अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त

काठमाडौं – २० वर्षपछि पुनः अफगानिस्तानको सत्ता सम्हालेपछि सरकार गठनको प्रक्रिया अघि बढाएको तालिबानले अर्थमन्त्री र कार्यवाहक गृहमन्त्री नियुक्त गरेको छ । साथै तालिबानले गुप्तचर प्रमुख, काबुलको गभर्नर र शिक्षा...

तालिबानले काबुल नियन्त्रणमा लिएपछि आइतबार २० जनाको ज्यान गयो

काठमाण्डौ – तालिबानले गएको आइतवार अफगानिस्तानको राजधानी काबुल नियन्त्रणमा लिएपछि विमानस्थल र त्यस आसपास कम्तीमा २० जनाको ज्यान गएको नेटोका एक अधिकारीले समाचार एजेन्सी रोयटर्सलाई बताएका छन् । ती अधिकारीले...

अमेरिकाले आफ्ना नागरिकलाई भन्यो– ‘काबुल विमानस्थलबाट टाढै रहनू’

न्यूयोर्क– अमेरिकाले अफगानिस्तानमा रहेका आफ्ना नागरिकहरुलाई काबुल विमानस्थलबाट टाढा रहन आग्रह गरेको छ । काबुल विमानस्थलमा बढ्दो भीड र अफगानिस्तानमा रहेको इस्लामिक स्टेट समूहले गर्न सक्ने सम्भावित आक्रमणलाई मध्यनजर गर्दै...

काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु

काठमाडौँ – अफगानिस्तानको काबुल विमानस्थलबाहिर ७ जनाको मृत्यु भएको बेलायती रक्षा मन्त्रालयले जनाएको छ । मृत्युको कारण भने खुलाइएको छैन । अहिले काबुल विमानस्थलमा अमेरिकी सेनाको सुरक्षा दिइरहेको छ ।...

तालिबानको कब्जापछि पप स्टार अर्याना अफगानिस्तानबाट बाहिरिन सफल

अफगानिस्तानकी सबैभन्दा चर्चित महिला पप स्टार अर्याना सैयद काबुलबाट अमेरिकी फ्लाइटमा देश छोड्न सफल भएकी छन् । काबुलमाथि तालिबानको कब्जापछि अफगानिस्तानको अवस्था अराजक भएपछि पप स्टार अर्यानाले देश छोडेकी हुन्...

अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा अफगानिस्तानका युवा फुटबलर

काबुलबाट भाग्ने क्रममा अमेरिकी सैन्य विमानबाट खसेर मर्नेमा त्यहाँको युवा फुटबलर रहेको अफगान अधिकारीहरूले पुष्टि गरेका छन् । विमानबाट खसेर मर्ने १९ वर्षीय जाकी अनवरीले अफगानिस्तानको युवा टोलीबाट फुटबल खेलेको...

तालिबानको पत्रकार सम्मेलन : नयाँ सरकार गठनको तयारी, महिला अधिकारको सम्मान गर्ने

काठमाण्डौ – अफगानिस्तान कब्जा गरेको विद्रोही समूह तालिबानले पहिलोपटक पत्रकार सम्मेलन गरेको छ । गएराति काबुलमा भएको पत्रकार सम्मेलनमा तालिबानका नेताहरुले आफूहरुले कुनै पनि नागरिकलाई दुःख दिन नचाहेको बताएका बीबीसीले...

अफगान सैनिक चढेको विमान उज्बेकिस्तानले खासाल्यो, ७५० जना अफगान सैनिक भागेर उज्बेकिस्तान पुगे

काठमाडौं – उज्बेकिस्तानले अफगानिस्तानका सैनिक चढेको एक विमानलाई खसालिदिएको छ । सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उज्बेकिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको हो । उक्त...

काबुलमा जब उडिरहेको विमानबाट मानिस खसे (भिडियो सहित)

काठमाण्डौ – यो अफगानिस्तानको राजधानी काबुलको विमानस्थलको दृश्य हो । जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् । यस भिडिओमा अमेरिकि वायु सेनाको सी–१७ए विमान देखिइरहेको...

ट्रम्पले बाइडनको राजीनामा मागे

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । बाइडनले अफगानिस्तानको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेका बेला ट्रम्पले राजीनामा मागेका हुन् । ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा...