अफगान सैनिक चढेको विमान उज्बेकिस्तानले खासाल्यो, ७५० जना अफगान सैनिक भागेर उज्बेकिस्तान पुगे

काठमाडौं – उज्बेकिस्तानले अफगानिस्तानका सैनिक चढेको एक विमानलाई खसालिदिएको छ । सीमा पार गर्न खोजेकाले हवाई प्रतिरक्षा बलले सो सैन्य विमानलाई खसालिदिएको उज्बेकिस्तानको रक्षा मन्त्रालयले जानकारी दिएको हो । उक्त...

काबुलमा जब उडिरहेको विमानबाट मानिस खसे (भिडियो सहित)

काठमाण्डौ – यो अफगानिस्तानको राजधानी काबुलको विमानस्थलको दृश्य हो । जहाँ मानिसहरू ज्यान बचाउनका लागि उडान भर्न तयार विमानमा झुन्डिइरहेका छन् । यस भिडिओमा अमेरिकि वायु सेनाको सी–१७ए विमान देखिइरहेको...

ट्रम्पले बाइडनको राजीनामा मागे

काठमाडौं – अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रपति जो बाइडनको राजीनामा मागेका छन् । बाइडनले अफगानिस्तानको विषयलाई लिएर चौतर्फी आलोचना खेपिरहेका बेला ट्रम्पले राजीनामा मागेका हुन् । ट्रम्पले भनेका छन्, ‘अफगानिस्तानमा...

अफगानिस्तानका राष्ट्रपति घानीको त्यो भावुक स्टाटस

काठमाडौं – विद्रोही समूह तालिबानले अफगानिस्तान कब्जा गरेपछि राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उपराष्ट्रपति अमिरुल्लाह सालेहले पनि राजधानी काबुल छाडेका छन् । सुरुवाती रिपोर्टसबाट घानी ताजकिस्तान गएको पत्ता...

अफगानिस्तानको राष्ट्रपति भवन तालिबानको कब्जामा, ‘इस्लामिक एमिरेट अफ अफगानिस्तान’ घोषणा गर्ने

अफगानिस्तानको राष्ट्रपति भवन तालिबानले कब्जामा लिएको छ। आइतबार अपरान्ह राष्ट्रपति असरफ गानी आफ्ना सहयोगीहरुसहित मुलुक छाडेर भागिसकेका छन्। राष्ट्रपति भवनमा गानीकै उपस्थितिमा सत्ता हस्तान्तरण समारोह हुने सम्झौता भए पनि उनी देश...

‘इन्डियन आइडल १२’ को विजेता पवनदीप राजन

काठमाण्डौ – ’इन्डियन आइडल १२ को विजेता’ पवनदीप राजन बनेका छन् । फाइनलमा पवनदीपको प्रतिस्पर्धा अरुणिता कांजीलाल, मोहम्मद दानिश, शनमुख प्रिया, निहाल तारो र सायली कांबलेसँग भएको थियो । निर्णायकमध्येका एक...

अफगानिस्तानका राष्ट्रपतिले देश छाडे

काठमाडौँ – अफगानिस्तानका राष्ट्रपति असरफ घानीले देश छाडेका छन् । उनी ताजकिस्तानतर्फ लागेको रोयटर्सलाइर्ए उदृत गर्दै अलजजिराको समाचारमा उल्लेख छ । सुरक्षाका कारण देखाउँदै अधिकारीहरुले थप जानकारी दिएका छैनन् ।...

अफगानिस्तानका गृहमन्त्रीले भने – ‘शान्तिपूर्ण रुपमा शक्ति हस्तान्तरण हुनेछ’

काठमाडौं – अफगानिस्तानका गृहमन्त्री अब्दुल सत्तार मिर्जाक्वानले संक्रमणकालीन सरकारको लागि शान्तिपूर्ण रुपमा सत्ता हस्तान्तरण हुने बताएका छन् । तालिबानले आफ्ना लडाकूलाई काबुलको गेटमा नै रोकेको वक्तव्य जारी गरेसँगै गृहमन्त्री मिर्जाक्जवालले...

शक्ति हस्तान्तरणको वार्ता गर्न राष्ट्रपति कार्यालय जादै तालिबान

काठमाडौँ – अफगानिस्तानको राजधानी काबुल प्रवेश गरेका मुस्लिम अतिवादी विद्रोही समूह शक्ति हस्तान्तरणको वार्ता गर्न राष्ट्रपति कार्यालय जाने भएका छन् । एक जना सरकारी अधिकारीलाई उद्धृत गर्दै समाचार संस्था एपीले...

अफगानिस्ताको राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा तालिवानको कब्जा

काठमाडौँ – अफगानिस्तानमा मुस्लिम अतिवादी विद्रोही समूह तालिबानले राजधानी काबुलबाहेक देशका सबै मुख्य सहरमा कब्जा जमाएका छन् । आइतबार बिहान पूर्वी सहर जलालावाद सहरमा पनि तालिबानले कब्जा जमाएका हुन् ।...

हैटीमा ७.१ रेक्टर स्केलको शक्तिशाली भूकम्प, २७७ जनाको मृत्यु भएको पुष्टि

काठमाण्डौ – हैटीमा सात दशमलव एक रेक्टर स्केलको शक्तिशाली भूकम्प गएको छ । राजधानी पोर्ट अफ प्रिन्सबाट एक सय ५० किलोमिटर पश्चिम केन्द्रबिन्दु बनाएर भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको...

तालिबानद्वारा अफगानिस्तानको आधा भन्दा धेरै प्रान्तीय राजधानी कब्जा

काठमाण्डौ –अफगानिस्तानमा विद्रोही समूह तालिबानले आधा भन्दा धेरै प्रान्तीय राजधानी कब्जा गरेको छ । आधा भन्दा धेरै भूभाग कब्जा गर्दै तालिबान अहिले काबुलबाट ११ किलोमिटर नजिक पुगेको छ । प्रान्तीय...