इन्धनको मूल्यमा तिब्र वृद्धि भएपछि सबै कर्मचारीहरुको तलव बढाउन सिरियाली सरकारको आदेश

सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिनुभएको छ । मंगलवार सिरियाली सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरुको तलव...

टर्कीको इस्तानाबुलमा पानीको अभाव, पानी वचत गर्न आह्वान

 टर्की – टर्कीको ठूलो शहर इस्तानाबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी वचत गर्न आह्वान गर्नुभएको छ । बुधवार नागरिकहरुलाई सुख्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको...

इजिप्टमा गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता

इजिप्टले गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ । मंगलवार इजिप्टको अर्थ मन्त्रालयले गहुँ आयातका लागि संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित निर्यात कार्यालय (एडिइएक्स) सँग गहुँ आायतको...

रुसको केन्द्रिय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पुर्‍याउने निर्णय

रुसको केन्द्रिय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पुर्‍याउने निर्णय गरेको छ । मंगलवार केन्द्रिय बैंकले बैंकको ब्याजदर १२ प्रतिशत पु¥याउने निर्णय गरेको हो । आकस्मिक बैठक बोलाएको...

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ । मंगलवार इण्डोनेशियाका उद्यममन्त्री एरिक थोहिरले देशमा वायु प्रदुषण अत्याधिक बढेको भन्दै नागरिकहरुलाई विद्युतीय सवारी साधनको प्रयोग...

अरबियन मुलुकको संकट समाधानका लागि ‘अरब समाधन’ कार्यक्रम अघि बढाइने

इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यवद्धता र संयुक्त कार्यक्रमहरु अघि बढाउनुपर्ने बारेमा छलफल भएको छ । मंगलवार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध चौथो पटक फौजदारी अभियोग

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोप लागेको छ ।  सोमवार पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध सो आरोप लगाइएको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा...

म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित

म्यानमार – म्यानमारमा भीषण वर्षापछि आएको बाढीका कारण हालसम्म ४५ हजार बढी मानिसहरु बिस्थापित भएका छन् । शुक्रवारबाट भीषण वर्षापछि नदीमा आएको बाढीका कारण देशभर ४५ हजार भन्दा बढी मानिसिहरु...

कुवेतमा मोती यात्रा शुरु

कोभिड–१९ महामारीका कारण तीन वर्ष यता रोकिएको ‘पर्ल ड्राइभिङ फेस्टिभल’ मोती खोज्ने यात्रा शनिवारबाट शुरु भएको छ । तीन वर्षको अन्तरालपछि शनिवारबाट कुवेत शहरमा ३२ औँ पर्ल ड्राइभिङ फेस्टिभल शुरु...

टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने

टर्की – टर्कीको प्रमुख अन्तर्राष्ट्रिय विमानस्थल अन्ताल्या अझ आधुनिक र सुविधा सम्पन्न हुने भएको छ ।  दक्षिणी भूमध्यसागरीय तटमा रहेको प्रमुख पर्यटकीय गन्तव्य अन्ताल्या विश्वप्रसिद्ध पर्यटकीय गन्तव्यस्थल पनि हो ।...

इजिप्टमा पर्यटन क्षेत्रबाटमात्रै आव २०२१/०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन

इजिप्टले पर्यटन क्षेत्रबाटमात्रै आर्थिक वर्ष २०२१/२०२२ मा १०.७ बिलियन अमेरिकी डलर राजश्व संकलन गरेको छ ।  जुन २०२२ मा समाप्त भएको आर्थिक वर्ष २०२१/२०२२ मा इजिप्टले पर्यटन क्षेत्रबाट मात्रै १०.७...

बंगलादेशमा भीषण वर्षापछि प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन

बंगलादेशमा भीषण वर्षापछि भएका विपद्जन्य घटनाबाट प्रभावितहरुको उद्धारका लागि सैनिकहरू परिचालन गरिएको छ । बंगलादेशको राजधानी ढाकाबाट करिव २४० किलोमिटर दक्षिणपूर्वमा रहेको देशको चट्टोग्राम क्षेत्रमा भीषण वर्षापछि प्रभावित क्षेत्रमा उद्धार...