दाइची आणविकको पानी समुन्द्रमा फाल्ने निर्णयबिरुद्ध जापानी नागरिकको बिरोध

जापान सरकारले निस्क्रिय भएको फुकुसिमा दाइची आणविक उर्जा केन्द्रबाट आणविक दुषित पानी समुन्द्रमा फाल्ने निर्णय गरेसँगै नागरिकहरु आन्दोलनमा उत्रिएका छन् । ३५ डिग्रिमाथि तापक्रममा गर्मीलाई झेल्दै जापानी नागरिकहरुले जापानी प्रधानमन्त्रीको...

४० बढी देश ब्रिक्स कन्ट्रीमा सहभागी बन्न इच्छुक

ब्रिक्स देशहरुले अन्तर्राष्ट्रिय क्षेत्रमा महत्वपूर्ण भुमिका निभएको भन्दै विद्वानहरु प्रशंसा गरेका छन् । इस्ताम्बुलस्थित मार्मारा विश्वविद्यालयका विद्वान बारिस डोस्टरले अन्तर्राष्ट्रिय क्षेत्रमा ब्रिक्स देशहरुले निभाएको भुमिकाका कारण अहिले केही अन्य देशहरु...

परम्परागत व्यवसाय गर्नेका लागि भारतद्वारा १३० बिलियन भारुको नयाँ योजना घोषणा

काठमाडौँ – भारत सरकारले साना परम्परागत व्यवसाय गर्ने कालीगढ र शिल्पकारहरुका लागि १३० बिलियन भारु (१.५६ बिलियन अमेरिकी डलर) को नयाँ योजना घोषणा गरेको छ । बुधवार भारत सरकारले परम्परागत...

आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा बढायो

आतंकवादीहरुको खतरालाई औंल्याउँदै स्वीडेनले सुरक्षा शतर्कता बढाएको छ ।  स्वीडिस सुरक्षा सेवा (एसएपीओ) ले बिहीवार आतंकवादीहरुको खतरा बढ्दै गएको भन्दै थप शतर्कता बढाएको बताएको हो । स्वीडिस सुरक्षा सेवाका महानिर्देशक...

अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुग्यो

अमेरिकाको माउई जंगलमा लागेको डढेलोका कारण मृत्यु हुनेको संख्या ११० पुगेको छ । बुधवार साँझसम्म हवाई राज्यको माउईमा लागेको डढेलोले ११० जनाको ज्यान गएको हवाई राज्यका मेयर जोस ग्रिनले बताउनुभएको...

इन्धनको मूल्यमा तिब्र वृद्धि भएपछि सबै कर्मचारीहरुको तलव बढाउन सिरियाली सरकारको आदेश

सिरियाली राष्ट्रपति बसर अल असदले सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेपछि सबै कर्मचारीहरुको तलव बढाउन आदेश दिनुभएको छ । मंगलवार सिरियाली सरकारले इन्धनको मूल्यमा तिब्र वृद्धि गरेसँगै शतप्रतिशत कर्मचारीहरुको तलव...

टर्कीको इस्तानाबुलमा पानीको अभाव, पानी वचत गर्न आह्वान

 टर्की – टर्कीको ठूलो शहर इस्तानाबुलका मेयर इक्रेम इमामोग्लूले खडेरीको सामनाका गर्नका लागि पानी वचत गर्न आह्वान गर्नुभएको छ । बुधवार नागरिकहरुलाई सुख्खा यामका कारण पानीको अभाव भएको भन्दै पानीको...

इजिप्टमा गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता

इजिप्टले गहुँ आयातको लागि ५ सय मिलियन अमेरिकी डलरको सम्झौता गरेको छ । मंगलवार इजिप्टको अर्थ मन्त्रालयले गहुँ आयातका लागि संयुक्त अरब इमिरेट्सको आबुधाबीस्थित निर्यात कार्यालय (एडिइएक्स) सँग गहुँ आायतको...

रुसको केन्द्रिय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पुर्‍याउने निर्णय

रुसको केन्द्रिय बैंकले ब्याजदर ३५० आधार बिन्दुले बढाएर १२ प्रतिशत पुर्‍याउने निर्णय गरेको छ । मंगलवार केन्द्रिय बैंकले बैंकको ब्याजदर १२ प्रतिशत पु¥याउने निर्णय गरेको हो । आकस्मिक बैठक बोलाएको...

वायु प्रदुषण बढेसँगै विद्युतीय सवारीको प्रयोग बढाउन इण्डोनेशियाली सरकारको आह्वान

वायु प्रदुषण बढेसँगै इण्डानेशियाली सरकारले विद्युतीय सवारीसाधनको प्रयोगमा जोड दिन आह्वान गरेको छ । मंगलवार इण्डोनेशियाका उद्यममन्त्री एरिक थोहिरले देशमा वायु प्रदुषण अत्याधिक बढेको भन्दै नागरिकहरुलाई विद्युतीय सवारी साधनको प्रयोग...

अरबियन मुलुकको संकट समाधानका लागि ‘अरब समाधन’ कार्यक्रम अघि बढाइने

इजिप्ट र साउदी अरबबीच अरबियन मुलुकमा संकट समाधानका लागि अरब एकता, ऐक्यवद्धता र संयुक्त कार्यक्रमहरु अघि बढाउनुपर्ने बारेमा छलफल भएको छ । मंगलवार इजिप्टका विदेशमन्त्री सामेह शौकर र साउदी अरबका...

अमेरिकी पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध चौथो पटक फौजदारी अभियोग

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पमाथि २०२० मा भएको राष्ट्रपति निर्वाचनमा धाँदली गरेको आरोप लागेको छ ।  सोमवार पूर्वराष्ट्रपति ट्रम्पबिरुद्ध सो आरोप लगाइएको हो । ट्रम्पले सन् २०२० मा भएको राष्ट्रपति निर्वाचनमा...