११ महिनामा आधा अर्बको पानी निर्यात

काठमाडौं – चालु आर्थिक वर्षको ११ महिनामा आधा अर्ब रुपियाँ बराबरको स्वदेशी खानेपानी निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार साउनदेखि जेठ महिनासम्म ५४ करोड ३२ लाख १८ हजार...

भारतको महाराष्ट्रमा एक्सप्रेस बसमा आगलागी, २५ यात्रुको मृत्यु

काठमाडौं – भारतको महाराष्ट्रमा मुम्बई-नागपुर एक्सप्रेसमा गुडिरहेको एक निजी बस शनिबार बिहान दुर्घटनाग्रस्त बनेको छ । दुर्घटनामा २५ जनाको मृत्यु भएको बीबीसी हिन्दीले लेखेको छ । ३३ यात्रु सवार बस...

साउदी अरबको जेद्दामा गोली चल्दा एक नेपालीको मृत्यु

काठमाडौं – साउदी अरबको जेद्दास्थित अमेरिकी वाणिज्य दूतावास बाहिर गोली चल्दा एक नेपाली सुरक्षागार्डसहित दुई जनाको मृत्यु भएको छ । बुधबार भएको यो घटनाको अमेरिका र साउदी अरबका अधिकारीहरुले पुष्टि...

‘अखण्ड भारत’ नक्साबारे भारतीय विदेशमन्त्रीको स्पष्टोक्ति- छिमेकी मुलुकहरूले बुझिसकेका छन्

काठमाडौँ – भारतीय विदेशमन्त्री एस जयशङ्करले ‘अखण्ड भारत’ नक्साबारे छिमेकी मुलुकहरूले बुझिसकेको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा पत्रकारहरूसँग कुराकानी गर्दै मन्त्री जयशंकरले ‘अखण्ड भारत’ को नक्साबारे सरकारका प्रवक्ताले पनि स्पष्ट...

ओडिशामा भयानक रेल दुर्घटना : २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

काठमाडौं – भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते...

अमेरिकी राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा लडेपछि …. (भिडियो)

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो...

जब दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खुल्यो . . .

काठमाडौँ – दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ। कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका...

विहे गरेको सात वर्षपछि एकै पटक पाँच बच्चा जन्माइन भारतकी अंकिताले !

काठमाडौँ – भारतको झारखण्डमा एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएकी छन्। बिबिसी हिन्दीका अनुसार झारखण्डको राँचीस्थित राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स)मा गत सोमबार २७ वर्षीया अंकिताले पाँच सन्तालाई जन्म दिएकी...

भारतमा दुई हजारकाे नोट चलनचल्तीबाट हटाउने घोषणा

भारतको रिजर्भ ब्याङ्कले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । शुक्रवार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने...

सवारी दुर्घटनामा परी जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ – जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। जापान टाइम्सका अनुसार मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर...

पाकिस्तानमा पूर्व विदेशमन्त्री पक्राउ

पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्। गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, “मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म...

इमरान खानः पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार भएपछिको तनावमा कैयौँको मृत्यु

काठमाडाैं – मङ्गलवार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउसँगै देशव्यापी प्रदर्शन चर्किरहँदा उनले आफूविरूद्ध लगाइएका भ्रष्टाचारका अभियोगमा निर्दोष रहेको बताएका छन्। उनी इस्लामवादबाट गिरफ्तार भएयता देशभर भएका प्रदर्शनमा १ हजारभन्दा धेरै...