ओडिशामा भयानक रेल दुर्घटना : २३३ यात्रुको मृत्यु, ९०० बढी घाइते

काठमाडौं – भारतको पूर्वी क्षेत्रमा पर्ने ओडिशा राज्यको बालासोर जिल्ला नजिकै शुक्रबार भएको भयानक रेल दुर्घटनामा परी २२३ यात्रुको मृत्यु भएको छ । दुर्घटनामा परी ९०० भन्दा बढी यात्रु घाइते...

अमेरिकी राष्ट्रपति बाइडेन एयर फोर्स एकेडेमीको कार्यक्रममा लडेपछि …. (भिडियो)

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेन बिहीबार कोलोराडोमा एयर फोर्स एकेडेमीको कार्यक्रममा भुइँमा पछारिएका छन् । दीक्षान्त समारोहमा सहभागी हुन आएका बाइडेनले मन्तव्य दिएपछि क्याडेटसँग हात मिलाए । जब आफ्नो...

जब दक्षिण कोरियामा उडिरहेको जहाजको ढोका खुल्यो . . .

काठमाडौँ – दक्षिण कोरियामा शुक्रबार उडिरहेको एउटा जहाजको ढोका खुलेको छ। कोरियाली सञ्चारमाध्यमहरूका अनुसार जेजु आइल्यान्डबाट उडेको एसियाना एयरलाइन्सको जहाज थेगुमा अवतरण हुन लाग्दा आपतकालीन ढोकानेर बसेका यात्रुले ढोका खोलेका...

विहे गरेको सात वर्षपछि एकै पटक पाँच बच्चा जन्माइन भारतकी अंकिताले !

काठमाडौँ – भारतको झारखण्डमा एक महिलाले एकै पटकमा पाँच सन्तानलाई जन्म दिएकी छन्। बिबिसी हिन्दीका अनुसार झारखण्डको राँचीस्थित राजेन्द्र आयुर्विज्ञान संस्थान (रिम्स)मा गत सोमबार २७ वर्षीया अंकिताले पाँच सन्तालाई जन्म दिएकी...

भारतमा दुई हजारकाे नोट चलनचल्तीबाट हटाउने घोषणा

भारतको रिजर्भ ब्याङ्कले दुई हजार दरका नोट चलनचल्तीबाट हटाउने घोषणा गरेको छ । शुक्रवार जारी गरेको विज्ञप्तिमा आरबीआईले यी नोटहरू वैध रहने र ३० सेप्टेम्बर २०२३ सम्म ब्याङ्कहरूमा जम्मा गर्न सकिने...

सवारी दुर्घटनामा परी जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको मृत्यु

काठमाडौँ – जापानमा पढ्न गएका दुई जना नेपाली विद्यार्थीको सवारी दुर्घटनामा परी मृत्यु भएको छ। जापान टाइम्सका अनुसार मियागी प्रान्तको कुरीहारास्थित तोहोकु एक्सप्रेस वेमा मंगलबार राति रोकिराखेको बसलाई ट्रकले ठक्कर...

पाकिस्तानमा पूर्व विदेशमन्त्री पक्राउ

पाकिस्तानमा पूर्व विदेशमन्त्री एवं पाकिस्तान तहरिक–ए–इन्साफ दलका नेता शाह महमूद कुरैशी पक्राउ परेका छन्। गिरफ्तार हुनुभन्दा अघि उनले रिकर्ड गरेको भिडिओमा भनेका छन्, “मलाई गिरफ्तार गर्न प्रहरी आइपुगेको छ। म...

इमरान खानः पाकिस्तानका पूर्वप्रधानमन्त्री गिरफ्तार भएपछिको तनावमा कैयौँको मृत्यु

काठमाडाैं – मङ्गलवार पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको पक्राउसँगै देशव्यापी प्रदर्शन चर्किरहँदा उनले आफूविरूद्ध लगाइएका भ्रष्टाचारका अभियोगमा निर्दोष रहेको बताएका छन्। उनी इस्लामवादबाट गिरफ्तार भएयता देशभर भएका प्रदर्शनमा १ हजारभन्दा धेरै...

डोनाल्ड ट्रम्प यौन शोषणमा दोषी ठहर, ५० लाख अमेरिकी डलर जरिवाना

एजेन्सी – अमेरिकी पुर्व राष्ट्रपति डोनाल्ड ट्रम्प यौन शोषणको एउटा प्रकरणमा दोषी ठहर भएका छन् । अमेरिकी संघीय अदालतले यौन शोषणको अभियोगमा उनलाई दोषी ठहर गर्दै ५० लाख अमेरिकी डलर...

भारतमा लडाकु विमान दुर्घटना : ३ जनाको मृत्यु, ३ जना घाइते

काठमाडौं – राजस्थानको हनुमानगढमा भारतीय वायुसेनाको मिग २१ लडाकु विमान दुर्घटना भएको छ । दुर्घटनामा चालक सकुशल छन् भने जमिनमा रहेका ३ जनाको मृत्यु भएको छ र ३ जना घाइते...

रुससँग भइरहेको युद्धमा युक्रेनले ड्रोन उत्पादन बढायो

रुससँग भइरहेको युद्धमा अग्रमोर्चाबाट लडाइँका लागि माग बढ्दै गएपछि युक्रेनले आफूले गर्ने ड्रोन उत्पादन बढाएको जनाएको छ। युक्रेन सरकारले आयातसम्बन्धी कानुन खुकुलो बनाएको छ भने ड्रोनका पार्टपुर्जा तथा उपकरणमा लगाइँदै...

रुसी लडाकु विमानले ‘दुर्घटनावश आफ्नै शहरमा बम खसाल्यो’

मस्कोस्थित रक्षा मन्त्रालयले रुसी लडाकु विमानले दुर्घटनावश युक्रेनसँगको सीमा नजिकै बियेलग्रटमा बम खसालेको जनाएको छ। क्षेत्रीय गभर्नर भ्याचेस्लाभ ग्ल्याडकोभले उक्त विस्फोटनले शहरको केन्द्रमा ६० फिट गहिरो खाडल बनाएको बताए। उनका...