उत्तर प्रदेशमा पत्रकारसँग कुरा गरिरहेका पूर्वसांसदको गोली हानी हत्या

काठमाडौँ – भारतको उत्तर प्रदेशमा लोकसभाका पूर्वसांसदको गोली हानी हत्या गरिएको छ। टाइम्स अफ इन्डियाका अनुसार प्रयागराजस्थित एक अस्पतालमा पत्रकारसँग कुरा गरिरहेका बेला पूर्वसांसद अतिक अहमद र उनका भाइमाथि गोली...

चीनको जनसंख्यालाई उछिन्दै भारत

काठमाडौँ – विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश हो चीन। तर, चीनको यो स्थान अब केही समयमा नै भारतले लिन सक्ने संयुक्त राष्ट्रसंघले दाबी गरेको छ। राष्ट्रसंघका विज्ञहरू भारतमा जनसंख्या...

आईपीएल: पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले हरायो

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल)मा शनिबार राति भएको खेलमा पन्जाब किंग्सले लखनउ सुपर जायन्ट्सलाई २ विकेटले पराजित गरेको छ । सिकन्दर राजाको उत्कृष्ट प्रदर्शनमा पञ्जावले रोमाञ्चक जित निकालेको हो...

जापानी प्रधानमन्त्रीमाथि आक्रमणको प्रयास, एक जना पक्राउ

जापानका प्रधानमन्त्री फुमिओ किशिदालाई एउटा सार्वजनिक कार्यक्रमबाट सुरक्षित रूपमा उद्धार गरिएको छ। उनीमाथि ‘स्मोक बम’ भनिने धुवाँको मुस्लो छाड्ने एक प्रकारको वस्तु प्रहार गरिएको जस्तो देखिन्छ। घटनास्थलबाट प्रहरीले एक जनालाई पक्राउ...

आईपीएल : हैदराबादले कोलकातालाई २३ रनले हरायो

काठमाडौँ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा सनराइजर्स हैदराबादले कोलकाता नाइट राइडर्सलाई २३ रनले हराएको छ । गएराति कोलकाताको घरेलु मैदान इडेन गार्डेनमा भएको खेलमा कोलकाता पराजित भयो । जितका...

आइपीएल: कोलकताका रिंकु चम्किएपछि खेर गयो रसिदको ह्याट्रिक, गुजरात पराजित

काठमाडौं – रिंकु सिंहले अन्तिम ५ बलमा लगातार ५ छक्का हानेपछि कोलकता नाइट राइडर्सले इन्डियन प्रिमियर लिग आईपीएलमा आइतबार गुजरात टाइटन्सलाई ३ विकेटले हराएको छ । साविक विजेता गुजरातका कार्यवाहक...

आइपिएलमा चेन्नईको लगातार दोस्रो जित, मुम्बईको दोस्रो हार

काठमाडौँ – रवीन्द्र जडेजा र अजिन्का रहाणेको उत्कृष्ट प्रदर्शनमा इन्डियन प्रिमियर लिग (आइपिएल) मा चेन्नई सुपर किंग्सले लगातार दोस्रो जित निकालेको छ। पहिलो खेलमा गुजरात टाइटन्ससँग पराजित भएपछि यो सिजनमा...

आईपीएल : लखनउले हैदराबादलाई ५ विकेटले हरायो

काठमाडौँ  – इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा लखनउ सुपर जायन्ट्सले सनराइजर्स हैदराबादलाई ५ विकेटले हराएको छ । हैदराबाद लगातार दोस्रो खेलमा पराजित भएको छ । गएराति लखनउमा भएको खेलमा जितका...

११ हजार फिट उचाइमा उडिरहेको जहाजको ककपिटमा ‍सर्प देखिएपछि…

काठमाडौँ – ११ हजार फिट उचाइमा उडिरहेको एउटा जहाजको ककपिटमा सर्प देखा परेको छ। ब्लोमफन्टेनबाट प्रिटोरियाको लागि जहाज उडाइरहेका दक्षिण अफ्रिकाका पाइलट रूडोल्फ इरास्मसले ककपिटमै गोमन सर्प देखेपछि आकस्मिक अवतरण...

अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ

काठमाडौं – अमेरिकाका पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन् । उनलाई औपचारिक रुपमा गिरफ्तार गरिएको र प्रहरी हिरासतमा राखिएको बीबीसीले जनाएको छ । उनीमाथि ३४ आरोप लागेका छन् । आपराधिक...

एक पोर्नस्टार जोडिएको मुद्दामा ट्रम्पले सामना गरिरहेका कानुनी चुनौती के हुन्?

न्यूयोर्कको ग्रान्ड जुरीले अभियोग लगाउने निर्णय गरेपछि डोनल्ड ट्रम्प फौजदारी अभियोगको सामना गर्ने हालसम्मकै पहिलो अमेरिकी पूर्व राष्ट्रपति बनेका छन्। उक्त अभियोगको विवरण अहिलेसम्म सार्वजनिक गरिएको छैन र जिल्ला अदालतले...

अमेरिकाको स्कुलमा गोली चल्दा ३ बालबालिकासहित ६ जनाको मृत्यु

काठमाडौं – अमेरिकाको टेनेसीमा एक निजी स्कुलमा गोली चल्दा तीन बालबालिकासहित ६ जनाको मृत्यु भएको छ । न्यासभिलस्थित क्रिश्चियन स्कुल कोभेन्टमा एक युवतीले असाल्ट राइफल र ह्याण्ड गनबाट अन्धाधुन्द गोली...