भारतको थोक मूल्य सूचकांक डिसेम्बर २०२४ मा २.३७ प्रतिशत पुगेको छ
संघीय वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको तथ्याङ्कले डिसेम्बर २०२४ मा मुद्रास्फीतिको सकारात्मक दर मुख्यतया खाद्य वस्तु, खाद्य उत्पादनको निर्माण, अन्य उत्पादन, कपडा र गैर–खाद्य वस्तुहरूको निर्माण, आदिको मूल्यमा भएको वृद्धिको कारणले भएको बतानइएको छ ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।