गाजा युद्धविराममा प्यालेस्टिनीहरूका लागि राहत

हर्ष र दुःखको मिश्रणबीच दशौं हजार प्यालेस्टिनीहरू हमास र इजरायल बीचको युद्धविराम सम्झौताको खुशीयालीमा सडकमा उत्रिएएको छ । इजरायल र हमासबीचको १५ महिनाको विनाशकारी द्वन्द्वको अन्त्य भएको छ ।

प्यालेस्टिनी झण्डा फहराउँदै धेरैले युद्धविराममा राहत व्यक्त गरे । तर युद्धको क्रममा भएको क्षतिको शोकले आफ्नो उत्सवलाई कम गरेका छन् । कतारी प्रधानमन्त्री र विदेशमन्त्री मोहम्मद बिन अब्दुलरहमान अल थानीले घोषणा गरे कि हमास र इजरायल आईतवारदेखि लागू हुने युद्धविराम सम्झौतामा पुगेका छन् ।
सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्