इस्लामिक जेहाद समुहको दाबी, ७ इजरायली सैनिक मारिए

गाजा, ४ पुस । इस्लामिक जिहादले शुजैयामा सात इजरायली सैनिक मारिएको जनाएको छ । इस्लामिक जिहादको सैन्य शाखाले आफ्नो टेलिग्राम च्यानलमा घोषणा गरेको छ कि उसले गाजा शहरको पूर्वमा रहेको...

युद्ध समाप्त नभएसम्म बन्दीबारे वार्ता गर्न हमासद्धारा अस्वीकार

गाजा, ४ पुस । प्यालेस्टाइनी अतिवादी समुह हमासले नरसंहार युद्ध समाप्त नभएसम्म बन्दीहरूबारे वार्ता अस्वीकार गरेको छ ।   हमासका एक वरिष्ठ अधिकारी बसम नइमले एक विज्ञप्तिमा भनेका छन् कि...

आइसल्याण्डमा भयंकर ज्वालामुखी बिष्फोट, संकटकालको घोषण

आइसल्याण्ड, ४ पुस । दक्षिण पश्चिमी आइसल्याण्डमा एउटा भयान ज्वालामुखी विस्फोट भए पछि आपतकालको घोषणा गरएिको छ। सो ज्वालामुखी विस्फोट पछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो। जसका कारण उक्त क्षेत्रमा त्रासको...

टेक्सासमा नयाँ कानुनः अबैध आप्रावासीलाई पक्राउ गर्न र अमेरिकावाट निकाला गर्ने सक्ने अधिकार

टेक्सास, ३ पुस । टेक्सासका गभर्नरले राज्यका अधिकारीहरूलाई अवैध रूपमा संयुक्त राज्य अमेरिका र मेक्सिकोको सीमा पार गरेको शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न र देश निकाला गर्न अनुमति दिने कानुनमा हस्ताक्षर...

कस्तो छ त इजरायलले पत्ता लगाएको हमासको ४ किमी लामो सुरूङ ?

तेल अहिव, ३ पुस । इजरायली सेनाले हालै गाजा पट्टीमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो सुरुङ फेला पारेको बताएको छ ।   यसको साइज यति ठुलो थियो कि सुरुङ भित्र साना...

होटेलको ‘हेयर ड्रायर’ प्रयोग गरे बापत अष्ट्रेलियामा एक महिलाले तिरिन् १ लाख २० हजार जरिवाना

सिडनी, ३ पुस । अष्ट्रेलियाकी एक महिलाले हेयर ड्रायर प्रयोग गरे बापत १४०० अष्ट्रेलियाली डलर (लगभग १ लाख २० हजार रुपैयाँ) तिरेको घटना सार्बजनिक भएको छ ।   सो कुरा...

मध्यरातमा गएको भूकम्पले उत्तर–पश्चिम चीनमा एक सय बढीको मृत्यु

काठमाडौँ – सोमबार राति गएको भूकम्पले उत्तर–पश्चिम चीनको ग्यान्सु प्रान्तमा सयभन्दा बढीको मृत्यु भएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ। मध्यरातमा गएको ६.२ म्याग्नेच्युडको भूकम्पले विद्युत्, खानेपानी र सडक संरचनाहरू...

यमनका हुथी बिद्रोहीहरुबाट लाल सागरमा नर्वेली जहाजमाथी हमला

साना, एमन, ३ पुस । यमनको हुथी बिद्रोहीले लालसागरमा नर्बेजियन पानी जहाज माथी हमला गरेका छन । हुथी बिद्रोहीले यमनबाट लाल सागरमा नर्बेजियन स्वामित्वमा रहेको पेट्रोकेमिकल ट्याङ्करसहितकाे पानीजहाँज माथी हमला गरिएको...

इजरायली आक्रामणवाट गाजामा मारिनेको संख्या १९ हजार नाघ्यो

गाजा, ३ पुस । गाजामा मृत्यु हुनेको संख्या निरन्तर बढीरहेको तथ्यांकले देखाएको छ । गाजाको स्वास्थ्य मन्त्रालयको नयाँ तथ्याङ्क अनुसार हालसम्म इजरायली आक्रामणमा परेर १९ हजार भन्दा बढी प्यालेस्टाइनीको मृत्यु...

अमेरिकी राष्ट्रपति बाइडेन सवार गाडि दुर्घटनामा

काठमाडौं – अमेरिकी राष्ट्रपति जो बाइडेनको सवार गाडि दुर्घटनामा परेको छ। डेलावायर राज्यस्थित विल्मिङटन सहरमा रहेको राष्ट्रपतीय चुनावी अभियानको कार्यालयमा जो बाइडेन सवार गाडि दुर्घटनामा परेको हो। राष्ट्रपतीय मोटरको लस्करमा...

अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पतालमा भर्ना

कराँची, २ पुस । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन...

अमेरिकामा झन्डै ७ लाख घरबारबिहिन अवस्थामा

वासिङटन डिसी, २ पुस । एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको संख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ।   चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा शहरी विकास...