चार्ल्स विश्वविद्यालयमा अन्धाधुन्ध गोली प्रहारः १४ विद्यार्थीको मृत्यु, २५ बढी घाइते

काठमाडौं – चेक रिपब्लिकमा एक बन्दुकधारीले विश्वविद्यालय परिसरमा अन्धाधुन्ध गोली चलाउँदा १४ विद्यार्थीको मृत्यु भएको छ । २५ भन्दा बढी घाइते भएका छन् । बन्दुकधारी चार्ल्स विश्वविद्यालयका २४ वर्षीय विद्यार्थी...

इजरायली सेनाले निशस्त्र प्यालेस्टाइनीको हत्या गरेको आरोपमा राष्ट्रसंघद्धारा छानबिनको माग

न्युर्योक, ६ पुस । संयुक्त राष्ट्र संघले प्यालेस्टाइनीहरुलाई मृत्युदण्ड दिएको भन्दै छानबिन गर्न माग गरेको छ । राष्ट्र संघीय मानव अधिकार कार्यालयले इजरायली सेनाले गाजामा कम्तिमा ११ प्यालेस्टाइनी पुरुषहरूलाई संभावित...

हुथी बिद्रोहीले लाल सागरमा आक्रमण गर्ने योजना परास्त गर्न ग्रिस पनि सहभागी हुने

एथेन्स, ६ पुस । ग्रीसले लाल सागरमा संयुक्त राज्य अमेरिकाको नेतृत्वमा रहेको नौसैनिक गठबन्धनलाई समर्थन गर्न युद्धपोत पठाउने भएको छ ।   यमनका हुथी बिद्रोहीहरूबाट हुन सक्ने खतराको सामना गर्न...

भारतीय संसदमा पहेलो ग्याँस फाल्ने ४ अभियुक्त ५ जनवरीसम्म प्रहरी हिरासतमा रहने

नयाँदिल्ली, ६ पुस । दिल्लीको एक अदालतले संसद सुरक्षा उल्लंघन मुद्दामा पक्राउ परेका चार अभियुक्तको प्रहरी हिरासत जनवरी ५ सम्म बढाएको छ।   विशेष न्यायाधीश हरदीप कौरले शहर प्रहरीको निवेदनको...

गाजामा हमलामा मारिए तीन इजरायली सैनिक

तेल अहिब, ५ पुस । इजरायली सेनाले गाजामा मारिएका सैनिकहरूको नाम सार्वजनिक गरेको छ । इजरायली सेनाले बुधबार उत्तरी गाजा पट्टीमा लडाइँमा मारिएका तीन सैनिकको नाम सार्वजनिक गरेको हो ।...

इजरायली हमलामा एक लेवनानी महिलाको मृत्यु

तेल अहिव, ५ पुस । इजरायली गोलाबारीमा लेबनानी नागरिक मारिएका छन्  ।   लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु भएको...

इस्लामिक जेहाद समुहको दाबी, ७ इजरायली सैनिक मारिए

गाजा, ४ पुस । इस्लामिक जिहादले शुजैयामा सात इजरायली सैनिक मारिएको जनाएको छ । इस्लामिक जिहादको सैन्य शाखाले आफ्नो टेलिग्राम च्यानलमा घोषणा गरेको छ कि उसले गाजा शहरको पूर्वमा रहेको...

युद्ध समाप्त नभएसम्म बन्दीबारे वार्ता गर्न हमासद्धारा अस्वीकार

गाजा, ४ पुस । प्यालेस्टाइनी अतिवादी समुह हमासले नरसंहार युद्ध समाप्त नभएसम्म बन्दीहरूबारे वार्ता अस्वीकार गरेको छ ।   हमासका एक वरिष्ठ अधिकारी बसम नइमले एक विज्ञप्तिमा भनेका छन् कि...

आइसल्याण्डमा भयंकर ज्वालामुखी बिष्फोट, संकटकालको घोषण

आइसल्याण्ड, ४ पुस । दक्षिण पश्चिमी आइसल्याण्डमा एउटा भयान ज्वालामुखी विस्फोट भए पछि आपतकालको घोषणा गरएिको छ। सो ज्वालामुखी विस्फोट पछि लाभा रेक्जेनेस प्रायद्वीपमा फैलियो। जसका कारण उक्त क्षेत्रमा त्रासको...

टेक्सासमा नयाँ कानुनः अबैध आप्रावासीलाई पक्राउ गर्न र अमेरिकावाट निकाला गर्ने सक्ने अधिकार

टेक्सास, ३ पुस । टेक्सासका गभर्नरले राज्यका अधिकारीहरूलाई अवैध रूपमा संयुक्त राज्य अमेरिका र मेक्सिकोको सीमा पार गरेको शंकास्पद व्यक्तिहरूलाई पक्राउ गर्न र देश निकाला गर्न अनुमति दिने कानुनमा हस्ताक्षर...

कस्तो छ त इजरायलले पत्ता लगाएको हमासको ४ किमी लामो सुरूङ ?

तेल अहिव, ३ पुस । इजरायली सेनाले हालै गाजा पट्टीमा अहिलेसम्म भेटिएको सबैभन्दा ठूलो सुरुङ फेला पारेको बताएको छ ।   यसको साइज यति ठुलो थियो कि सुरुङ भित्र साना...

होटेलको ‘हेयर ड्रायर’ प्रयोग गरे बापत अष्ट्रेलियामा एक महिलाले तिरिन् १ लाख २० हजार जरिवाना

सिडनी, ३ पुस । अष्ट्रेलियाकी एक महिलाले हेयर ड्रायर प्रयोग गरे बापत १४०० अष्ट्रेलियाली डलर (लगभग १ लाख २० हजार रुपैयाँ) तिरेको घटना सार्बजनिक भएको छ ।   सो कुरा...