रूससँग युद्द गर्न थप युक्रेनलाइ थप ५ लाख सैनिक आवश्यक, उमेर हद २७ वाट २५ मा झारियो

किभ, १० पुस । युक्रेनले रुसविरुद्धको २२ महिना पछि थप लामो युद्धमा जान अझै ५ लाख सैनिक आवश्यक पर्ने बताएको छ ।   युक्रेनी सेनाले सो बताए पछि सशस्त्र बलमा...

मध्य नाइजेरियामा सशष्त्र समुहद्दारा १६० जनाकाे सामुहिक हत्या

नाइजेरिया, १० पुस । मध्य नाइजेरियाका गाउँहरूमा भएको शृङ्खलाबद्ध आक्रमणमा सशस्त्र समूहहरूले कम्तीमा १६० जनाको ज्यान लिएको छ ।   धेरै वर्षदेखि धार्मिक र जातीय तनावको सामना गरिरहेको यस क्षेत्रमा सेनाले...

इजरायल हवाई हमलामा सिरियामा इरानी अधिकारीको हत्या

दमास्कस, १० पुस । सिरियाको राजधानी दमास्कस बाहिर इजरायली हवाई आक्रमणमा इरानको रिभोलुसनरी गार्ड कोर्प्स (आईआरजीसी) का एक वरिष्ठ सल्लाहकारको मृत्यु भएको छ ।   इरानी सरकारी मिडियाले जनाए अनुसार।...

मानव तस्करीको आशंकामा तीन दिन देखी फ्रान्समा रोकिएको बिमान मुम्बइ पठाइयो

पेरिस, १० पुस । तीन दिन देखी फ्रान्समा रोकिएको भारतीय बोकेको एक बिमान मुम्बईका लागि प्रस्थान गरेको छ ।   मानव तस्करीको आशंकामा गत शुक्रबार पेरिस नजिकैको विमानस्थलमा मुम्बईका लागि...

गाजामा पछिल्लो २४ घन्टामा मात्रै २५० को मृत्यु

गाजा, १० पुस । बितेका २४ घण्टामा कम्तिमा २५० प्यालेस्टाइनीको मृत्यु भएको छ ।   गाजाको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा मात्रै २५० प्यालेस्टाइनी मारिएको र ५०० जना घाइते भएको...

तत्काल युद्धबिराम गर्न इजिप्टको प्रस्ताव हमास र इस्लामिक जिहादद्धारा अस्विकार

कायरो, १० पुस । प्यालेस्टाइनी अतिवादी समुह हमास र इस्लामिक जिहादले इजिप्टको युद्धविराम प्रस्ताव अस्वीकार गरेका छन ।   हमास र इस्लामिक जिहादले स्थायी युद्धविरामको बदलामा गाजा पट्टीको नियन्त्रण छोड्ने...

इजरायलको आक्रमणमा ७० जना शरणार्थी मारिए

गाजा, ९ पुस । इजरायलको आक्रमणमा थप ७० जना शरणार्थी मारिएको दाबी गरिएको छ । गाजाको हमासद्वारा सञ्चालित स्वास्थ्य मन्त्रालयले इजरायली हवाई आक्रमणमा मध्य गाजामा रहेको अल–मगाजी शरणार्थी शिविरमा आक्रमण...

इजरायली हमलामा मारिने पत्रकारको संख्या १०३ पुग्यो

गाजा, ९ पुस । हमास– इजरायल बिचको जारी युद्दमा पत्रकारहरू मारिने क्रम अझै रोकिएको छैन ।   अक्टोबर ७ यता इजरायली आक्रमणबाट कम्तीमा १०३ पत्रकार मारिएको गाजाको सरकारी मिडिया कार्यालयले...

प्यालेस्टाइनी जिहाद समुह बार्ताका लागि पुगे कायरो

गाजा, ९ पुस । प्यालेस्टिनी इस्लामिक जिहाद प्रतिनिधिमण्डल वार्ताका लागि इजिप्टको कायरो पुगेको छ ।   प्यालेस्टिनी इस्लामिक जिहाद (पिआइजे) आन्दोलनको एक प्रतिनिधिमण्डल इजिप्टका सुरक्षा अधिकारीहरूसँग वार्ता गर्नका लागि कायरो...

‘मोटिभेसन स्पिकर’ विवेक बिन्द्रा माथी श्रीमतीले लगाइन कुटपिटको आरोप, अनुसन्धान जारी

नयाँदिल्ली, ८ पुस । ‘मोटिभेसन स्पिकर’  विवेक बिन्द्रा फेरि समस्यामा परेका छन् ।   हालै उनको युट्युबर र मोटिभेसनल स्पिकर सन्दीप महेश्वरीसँगको बहस खुलेर बाहिर आएको छ । सन्दीपले विवेकमाथि...

हमास–इजरायल युद्दमा मारिने पत्रकारको संख्या ९९ पुग्यो

गाजा, ८ पुस । प्यालेस्टाइनी अतिवादी समुह हमास र इजरायल बिच जारी युद्दमा पत्रकार मारिने क्रम अझै रोकिएको छैन   गत ७ अक्टुबरवाट सुरू भएको युद्दमा परी हालसम्म मृत्यु हुनेको...

भारतमा फेरी फैलियो कोरोना, चारको मृत्यु, ३ हजार बढी संक्रमित

नयाँदिल्ली, ६ पुस । भारतमा कोभिड संक्रमित मध्ये ४ जनाको मृत्यु भएको छ ।   कोभिडको संक्रमण बढे पछि सर्तकर्ता बढाइरहेको भारतमा हालै ४ जनाको मृत्यु भएको हो । भारतीय...