चुनाव जिते लगत्तै बंगालादेशी पुर्व क्रिकेटले फ्यानलाइ हाने थप्पड

ढाका, २४ पुस । बंगलादेशका स्टार क्रिकेटर तथा कप्तान शकिब अल हसनले पनि चुनावी मैदानमा जितको झण्डा फहराएका छन् ।   तर, उनले यो चुनावी जित पचाउन सकेका छैनन् ।...

भारत र मोदीबिरूद्द सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने माल्दिभ्सका तीन मन्त्री पदमुक्त

माले, २३ पुस । माल्दिभ्स सरकारले आइतबार भारत र प्रधानमन्त्री नरेन्द्र मोदीविरुद्ध सामाजिक सञ्जालमा आपत्तिजनक पोस्ट गर्ने तीन मन्त्रीलाई निलम्बन गरेको छ ।   निलम्बनमा परेका मन्त्रीहरूको नाम मरियम शिउना,...

नेतान्याहुको हिजबुल्लाहलाइ चेतावनी, ‘हमास झै आतंकवादी कतै पनि सुरक्षित छैनन्

तेल अहिव, २३ पुस । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले हिजबुल्लाहलाई कारबाही गर्ने चेतावनी दिएका छन ।   हमासलाइ झै हिजबुल्लाहलाइ पनि बिनाश गर्न जनाउँदै नेतान्याहुले आतंकवादी विश्वमा कतै पनि सुरक्षित...

गाजा पट्टीमा ३४२ विद्यालयमा क्षति

गाजा, २२ पुस । इजरायली हमलाका कारण गाजा पट्टीमा ३४२ विद्यालयमा क्षति पुगेको छ ।   संयुक्त राष्ट्र संघका अनुसार गत अक्टोबर ७ देखि विद्यालय नगएका ४ लाख ७०० विद्यार्थीको...

हमासका बरिष्ठ नेता मारिएको जवाफमा हिजबुल्लाहद्दारा इजरायली सैन्य पोष्टमा हमला

गाजा, २१ पुस  लेबनानी सशस्त्र समूह हिजबुल्लाहले इजरायली सुरक्षा पोष्टमा हमला गरेका छन । बेरुतमा हमास नेताको हत्याको प्रारम्भिक प्रतिक्रियाको रूपमा ६४ रकेटहरू इजरायली सैन्य ब्यारेजमा प्रहार गरेका हुन ।...

लाल सागरमा आक्रामण नरोके अन्तर्राष्ट्रिय कारबाही गर्ने बेलायती बिदेश मन्त्रीको चेतावनी

लन्डन, २० पुस । बेलायतका विदेशमन्त्री डेभिड क्यामरुनले रेड सीमा भइरहेको आक्रमण रोक्नु पर्ने बताएका छन् । बेलायती विदेश मन्त्री डेभिड क्यामरुनले रेड सी शिपिंग लेनहरूमा आक्रमणहरू रोक्नु पर्ने जनाउँदै...

इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघ्याे

गाजा, २० पुस । इजरायली हमलामा मारिने प्यालेस्टिनीको संख्या २२ हजार नाघेको छ ।   प्यालेस्टाइनी अतिवादी समुह हमासको अचानक हमला पछि जवाफी कारबाहीमा उत्रेको इजरायलको हमलामा परी ९० दिनमा...

हमासका नेता सालेह ड्रोन हमलामा नभइ इजरयाली लडाकु बिमानले मारिएको दाबी

बेरूत, २० पुस । लेबनानमा इजरायली लडाकु विमानले हमास नेताको हत्या ड्रोन हमलाबाट नभइ इजरायली लडाकु बिमानवाट प्रहार भएको मिसाइलवाट मारिएको खुलेको छ ।   हमासका उपप्रमुख सालेह अल अरौरीको...

दिल्लीका मुख्यमन्त्री केजरीवाल पक्राउ पर्ने आशंका, उनी माथी लगाइएका पाँच अभियोग यी हुन

नयाँदिल्ली, १९ पुस । दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालको समस्या बढ्दै गएको छ ।   दिल्लीका मुख्यमन्त्री तथा आम आदमी पार्टी (आप)का नेता केजरीवाल दिल्ली रक्सी नीति मामिलामा प्रवर्तन निदेशालय (ईडी)...

भारतमा ‘मदर मिल्क बैंक’ खुल्दै, नबजात शिशुलाइ दुधको अभाव नहुने

चण्डीगढ, १९ पुस ।  स्वास्थ्य विभागका अनुसार प्रदेशका पाँच ठूला सहरमा रहेका ‘मदर मिल्क बैंक’ खुल्ने भएका छन ।   डा बीआर अम्बेडकर स्टेट इन्स्टिच्युट अफ मेडिकल साइन्सेज, मोहालीबाट यी...

इरानको बिष्फोटमा मारिनेको संख्या १०३ पुग्यो

तेहरान, १९ पुस । इरानको केरमान सहरमा दुईवटा शक्तिशाली विस्फोट हुँदा मृत्यु हुनेको संख्या १०३ पुगेको छ ।     सो घटनामा परी  १ सय ७० भन्दा बढी घाइते भएका...

घर सफा गर्दा महिलाले भेटिन् पुरानो लटरीको टिकट, बनिन रातारात करोडपति

बर्लिन, १९ पुस । मानिसको भाग्य रातारात बदलिन सक्छ, यो धेरै पटक देख्न सकिन्छ। जर्मनीकी एउटी महिलासँग यस्तै भएको छ, जसले आफ्नो घर सफा गर्ने क्रममा २ वर्ष पुरानो लटरीको...