ताइवानको राष्ट्रपतिमा बिलियम लाइ बिजयी, चिनले भन्यो, ‘ताइवान चीनको ताइवान हो’

ताइपेइ, २९ पुस । सत्ताधारी डेमोक्रेटिक प्रोग्रेसिभ पार्टी (डीपीपी) का विलियम लाइ चिङ्ते ले ताइवानको राष्ट्रपति चुनाव जितेका छन्। ताइवानलाई आफ्नो क्षेत्रको हिस्सा भनी दाबी गर्ने चीनको चेतावनीको बाबजुद पनि...

इजरायलद्दारा लेवनानस्थित हिजबुल्लाहको स्थलमा हमला

तेल अहिब, २८ पुस । इजरायली सेनाले लेबनानमा नयाँ आक्रमणको पुष्टि गरेको छ ।   इजरायली सेनाले शुक्रबार दक्षिणी लेबनानमा हिजबुल्लाहद्वारा संचालित आतंकवादी स्थललाई लक्षित गरी दुई नयाँ आक्रमणहरूको पुष्टि...

अयाेध्याका राम मन्दिरका लागि ४४ क्विन्टल लडडु बनाइदैँ

अयोध्या, २८ पुस । अयोध्यामा २२ जनवरीमा हुन लागेको राम मन्दिरको उद्घाटन र अभिषेकको तयारी तीव्र गतिमा भइरहेको छ।   कार्यक्रममा आउने आगन्तुकका लागि आवासदेखि सुरक्षाको व्यवस्था मिलाइएको छ ।...

विद्यालय परिसरमै छात्रसँग अनुचित यौन सबन्ध राख्ने शिक्षिका पक्राउ

वासिङ्टन डिसी, २८ पुस । अमेरिकाको मिसौरीबाट एउटा चकित पार्ने घटना सार्वजनिक भएको छ, जहाँ एक उच्च माध्यमिक विद्यालयकी महिला शिक्षिकाले विद्यालय परिसरमै आफ्ना एक विद्यार्थीसँग यौनसम्बन्ध राखेको खुलेको छ...

अमेरिकामा भिषण आँधी र हिमपात, २४ सय उडान रद्द

न्युयोर्क, २८ पुस । अमेरिकामा शक्तिशाली आँधी र हिमपातले जनजीवन तहसनहस बनाएको छ ।   हालै देखिएको हावाहुरीका कारण जनजीवन अस्तव्यस्त बनेको छ । आँधीका कारण मध्यपश्चिम र दक्षिणी क्षेत्रमा...

हुथी बिद्रोहीको आक्रमण पछि दुइ अमेरिकी सैनिक बेपत्ता

साना, यमन, २८ पुस । इजरायल र हमासबीच जारी युद्धको बीचमा अमेरिका र बेलायतले हुथी विद्रोहीको स्थानमा आक्रमण गर्न थालेका छन् ।   त्यसपछि हुथी विद्रोहीले जवाफमा शुक्रबार देखी युद्धको...

अयोध्या राममन्दिरका ४६ मध्ये १८ ढोका सुनका

अयोध्या, २८ पुस । राम मन्दिरमा ४६ वटा ढोका लगाइने छ, जसमध्ये १८ वटा सुनले लेपित हुनेछन् ।   गर्भगृहको माथिल्लो तल्लामा यी ढोकाहरू जडान भइरहेका छन्। उल्लेखनीय छ कि...

इजरायली हमलामा ७ हजार प्यालेस्टाइनी भग्नावशेष मुनी, सबै मारिएको आंशका

गाजा, २८ पुस । इजरायली आक्रामणवाट अहिलेसम्म गाजामा करिब २४ हजार मारिएका छन् ।   गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार अक्टोबर ७ देखि इजरायली आक्रामणवाट लगभग २४ हजार प्यालेस्टाइनी मारिएका हुन्...

रूससँग युद्द लडन बेलायतले दियाे युक्रेनलाइ २.५० अर्ब पाउन्ड

कीभ, २८ पुस । बेलायतले रूससँग युद्दरत युक्रेनलाइ २ अर्ब ५० करोड पाउन्ड सहयोग गर्ने भएको छ।   बेलायती प्रधानमन्त्री ऋषि सुनकले युक्रेन भ्रमणका क्रममा युद्धग्रस्त मुलुक युक्रेनका लागि २...

राम मन्दिरकाे चन्दा संकलन ५५०० करोड पुग्याे, सबैभन्दा बढी दिने गुजराती

अयोध्या, २७ पुस । अयोध्यामा राम मन्दिर निर्माणको तयारी भइरहेको छ । भव्य राम मन्दिरको उद्घाटन जनवरी २२ मा हुनेछ र सोही दिन गर्भगृहमा रामललाको विराजमान हुनेछ ।   रामभक्तहरूको...

इजरायलद्धारा प्यालेस्टाइनमा अवस्थित बेलायती परोपकारी संस्थामा आक्रामण

गाजा, २६  पुस । अपाङ्गता भएका बालबालिकाका लागि बेलायतको परोपकारी केन्द्रलाई  इजरायली सेनाले क्षति पुर्‍याएको छ । इजरायलले कब्जा गरेको वेस्ट बैंकमा एक बेलायती परोपकारी संस्थाको सहयोगमा चलिरहेको अपाङ्गता भएका...

निर्दोष भन्दै ४६ बर्ष पछि जेलमुक्त भएका अमेरिकन अश्वेतलाई २५ मिलियन डलर क्षतिपुर्ति

न्युयोर्क, २६ पुस । आफूले नगरेको अपराधको लागि ४४ वर्ष जेलमा सजाय भोगेपछि निर्दोष र मुक्त भएका एक व्यक्तिले २५ मिलियन डलर क्षतिपुर्ति पाउने भएका छन । अमेरिकाको इतिहासमा नै...