नयाँ दिल्ली, पाकिस्तानले ड्रोनमार्फत भारतका विभिन्न स्थानमा आक्रमण गरेको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दैनिक भास्करको समाचारअनुसार पाकिस्तानी ड्रोनहरूले जम्मु विमानस्थल र पठानकोट वायुसेना स्टेसनलाई लक्षित गरी आक्रमण गरेका छन्। यसबीच,...
काठमाडौं – भारत प्रशासित जम्मु कश्मिरमा ‘विष्फोट’को आवाज आएको छ भने प्रत्यक्षदर्शीहरूले साइरनको आवाजसँगै त्यसक्षेत्रमा ‘ब्ल्याकआउट’ भएको बताएका छन् । एक सुरक्षा स्रोतले एएफपी समाचार एजेन्सीलाई जानकारी दिँदै जम्मुस्थित विमानस्थलमा...
काठमाडौं – भारतको उत्तराखण्डको उत्तरकाशी जिल्लाको गंगनानी क्षेत्रमा बिहीबार तीर्थयात्री बोकेको हेलिकप्टर दुर्घटनाग्रस्त हुँदा ६ जनाको मृत्यु भएको छ भने एक जना गम्भीर घाइते भएका छन् । हेलिकप्टरमा पाइलटसहित सात...
काठमाडौं, वैशाख २५ – भारत–पाकिस्तान सीमा क्षेत्रमा तनाव थप चुलिँदै गएको छ। जम्मू–कश्मीरको पुंछ सेक्टरमा आज बिहान पाकिस्तानी सेनाले गरेको गोलाबारीमा भारतीय सेनाका जवान दिनेशकुमार शर्माको ज्यान गएको भारतीय सेनाले...
इस्लामाबाद/नयाँ दिल्ली – भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा ‘हवाई हमला’ गरेपछि दुई परमाणु शक्ति राष्ट्रहरूबीचको तनाव चरम बिन्दुमा पुगेको छ। भारतीय सेनाले यो कारबाहीलाई ‘अपरेसन सिन्दुर’ नाम...
इस्लामाबाद– भारतले आफ्ना भूभागमा गरेको हवाई आक्रमणलाई लिएर पाकिस्तानले कडा प्रतिक्रिया दिएको छ। प्रधानमन्त्री शाहबाज शरीफले भारतको कारबाहीलाई “कायरतापूर्ण आक्रमण” भन्दै पाकिस्तानले यसलाई “युद्धको कार्य”को रूपमा लिएको बताएका छन्।...
भारतले पाकिस्तानमा गरेको हवाई आक्रमणपछि अमेरिका, चीन, रुस, क़तरलगायत अन्तर्राष्ट्रिय समुदायले भारत र पाकिस्तान दुवैलाई संयमता अपनाउन आग्रह गरेका छन्। भारतले मङ्गलबार मध्यरातपछि पाकिस्तान र पाकिस्तान प्रशासनअन्तर्गत रहेको कश्मीर...
काठमाडौं – भारतले पाकिस्तानविरुद्ध हवाई आक्रमण सुरु गरेको केही समयमै उसका तीनवटा लडाकु विमान दुर्घटनाग्रस्त भएका छन्। यी विमानहरू भारतकै भूमिमा खसेको र तिनका भग्नावशेष फेला परेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका...
काठमाडौं – भारतले पाकिस्तानमाथि गरेका आक्रमणहरूलाई सन्तुलित र जिम्मेवार भन्दै बचाउ गरेको छ । पाकिस्तानी दाबीको विपरीत भारतले कुनै पनि सर्वसाधारणलाई लक्षित नगरेको र केवल आतङ्कवादी शिविरहरूमा प्रहार गरिएको जिकिर...
नयाँ दिल्ली – जापानलाई पछि पार्दै भारत विश्वको चौथो ठूलो अर्थतन्त्र बनेको छ । वर्ल्ड इको आउटलुकको रिपोर्टमा यो जानकारी आएको हो । वर्ल्ड इको आउटलुकका अनुसार भारतको जीडीपी अप्रिल...
जम्मू-कश्मीरको पहलगाममा अप्रिल २२, २०२५ मा भएको आतंकवादी हमलाको जवाफमा भारतले पाकिस्तानमा ‘अपरेशन सिन्दुर’ नामक सैन्य कारबाही सञ्चालन गरेको छ। यो हमलामा २६ जना पर्यटकको मृत्यु भएको थियो, जसको जिम्मेवारी...
काठमाडौं – भारतले पाकिस्तानविरुद्ध हवाई हमला गर्दै सुरु गरेको ‘अपरेशन सिन्दूर’ प्रति चीनले औपचारिक प्रतिक्रिया जनाएको छ। बुधबार आयोजित नियमित प्रेस ब्रिफिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ता माओ निङले भारतको सैन्य...