अन्डरवर्ल्ड डन दाउद इब्राहिम अस्पतालमा भर्ना

कराँची, २ पुस । ‘अन्डरवर्ल्ड डन’ दाउद इब्राहिम पाकिस्तानको कराँचीस्थित अस्पतालमा भर्ना भएका छन् । विष सेवनका कारण उनलाई अस्पताल भर्ना गरिएको बताइए पनि यसको आधिकारिक पुष्टि भने भइसकेको छैन...

अमेरिकामा झन्डै ७ लाख घरबारबिहिन अवस्थामा

वासिङटन डिसी, २ पुस । एक नयाँ सरकारी प्रतिवेदनले अमेरिकामा घरबारविहीनहरूको संख्या १२ प्रतिशतले बढेर रेकर्ड उच्च भएको खुलासा गरेको छ।   चीनको समाचार एजेन्सी सिन्ह्वाले आवास तथा शहरी विकास...

लेवनानको सिमामा इजरायली सेना र हिजबुल्लाह समुहबिच गोली हानाहान्

तेल अहिव, २ पुस । इजरायल–लेबनान सीमामा फेरि गोलीबारी आदान प्रदान भएको छ ।   हिजबुल्लाह लडाकुहरूले इजरायली सेनाहरू विरुद्ध धेरै आक्रमणहरू गरेपछि इजरायलले पनि जवाफी कारबाही स्वरूप लेबनान सीमामा...

गाजामा सर्बसाधारण मारेको भन्दै इजरायलसँग फ्रान्स आक्रोशित

पेरिस, २ पुस ।   युरोप र विदेश मामिलाका लागि फ्रान्सेली मन्त्रालयले रफाहमा एक आवासीय भवनमा इजरायली बम विष्फोटको निन्दा गरेको छ ।   जुन क्षेत्रलाई पहिले सुरक्षित क्षेत्र घोषित...

पहिलो पटक इजरायल भुमीवाट गाजाका लागि सहयाता ट्रक पठाइयो

तेल अहिब, २ पुस । संयुक्त राष्ट्र संघको पहिलो सहायता ट्रक इजरायलबाट सिधै गाजा प्रवेश गरेको छ । संयुक्त राष्ट्र सहायता लरीहरूलाई इजरायलबाट सिधै गाजा प्रवेश गर्न अनुमति दिइने इजरायलले...

इजरायलको आक्रमणमा परी तुल्कारेममा मृत्यु हुनेको संख्या ५ पुग्यो

गाजा, १ पुस । तुल्कारेममा इजरायली आक्रमणमा परी मृत्यु हुनेको संख्या पाँच पुगेको छ ।   प्यालेस्टिनी रेड क्रिसेन्ट र स्वास्थ्य मन्त्रालयले ओगटेको वेस्ट बैंकको तुल्कारेममा रहेको नुर शाम्स शरणार्थी...

पाकिस्तानमा पहिलो पटक गराईयो कृतिम बर्षा

लाहोर – पाकिस्तानमा पहिलो पटक कृतिम बर्षा गराइएको छ । प्रान्तीय सरकारका अनुसार लाहोरको मेगासिटीमा प्रदूषणको खतरनाक स्तरसँग लड्न पाकिस्तानमा पहिलो पटक कृत्रिम वर्षाको प्रयोग गरिएको हो । क्लाउड– सीडिङ...

फेसबुकबाट ४ मिलियन डलर चोरी भएकाे खुलासा, पक्राउ परिन महिला कामदार

न्युयाेर्क – फेसबुकका एक पूर्व कर्मचारीले कम्पनीलाई करोडौं डलर ठगी गरेको भेटिएको छ । वास्तवमा, कम्पनीले फेसबुकका एक पूर्व कर्मचारीलाई ४ मिलियन डलर चोरी गरेको आरोपमा दोषी पाएको हो ।...

कुवेतको अमिरको निधनमा भारतले आज राजकीय शोक, राष्ट्रिय झन्डा आधा झुकाइने

नयाँदिल्ली – कुवेतका अमिर शेख नवाफ अल–अहमद अल–जाबेर अल–सबाहको निधनपछि सरकारले आइतबार एकदिवसीय राजकीय शोक मनाउने घोषणा गरेको छ । आमिरको ८६ वर्षको उमेरमा शनिबार निधन भएको हो । केन्द्रीय...

गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ताः हमास

गाजा – गाजाका ८ हजार नागरिक ‘भग्नावशेष मुनि’ बेपत्ता भएको बताइएको छ । हमासका एक वरिष्ठ अधिकारीले इजरायली बमबारीबाट १९,००० भन्दा बढीको मृत्यु हुनुका साथै ८,००० भन्दा बढी मानिस भग्नावशेषमुनि...

हुथी बिद्रोहीले लालसागरमा जहाज माथी हमला नरोके अमेरिकाले प्रत्यक्ष आक्रमण गर्ने

वासिङटन, १ पुस । अमेरिकाले यमनमा हुथीहरूमाथि प्रत्यक्ष आक्रमणको तयारी गरिरहेको जनाइएको छ ।   अमेरिकामा आधारित सेमाफोर वेबसाइटले लाल सागरमा व्यापारिक ढुवानी जहाजहरूमा बढेको आक्रमणको प्रतिक्रियामा वाशिंगटनले सशस्त्र समूहलाई...

इन्डोनेसियामा भुकम्पको धक्का

  बाली, ३० मंसिर । इन्डोनेसियाको पश्चिमी सुमात्रामा भुकम्प गएको छ । शनिबार बिहान १९ किलोमिटर गहिराईमा ५.४ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी बीएमकेजीले जनाएको...