विवेक यादव नेपाल प्रिमियर लिगको अक्सनमा लुम्बिनी लायन्समा अनुबन्धित

काठमाडौं – नेपालका अलराउण्डर विवेक यादव नेपाल प्रिमियर लिगको अक्सनमा लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । उनलाघ १५ लाखमा किनेको छ ।

१० लाख मूल्य राखेका उनलाई लिन काठमाडौं, सुदूरपश्चिम, चितवन, पोखरा र लुम्बिनीबीच प्रतिस्पर्धा भएको थियो । लक्की ड्रमा भने काठमाडौंले नाम फिर्ता लिएको थियो भने लुम्बिनीले पायो ।

विवेक फिनिसर ब्याटर हुन् अनि तीव्र गतिका बलर हुन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्