बेदकोट नगरपालिका प्रमुख चन्द दुर्घटनामा परि घाइते, मायामेट्रो अस्तापल धनगढीमा उपचार हुदै

कञ्चनपुर – बेदकोट नगरपालिकाका प्रमुख अशोककुमार चन्द सवारी दुर्घटनामा परि घाइते भएका छन् ।

मंगलबार कञ्चनपुरको बाणिमा नगर प्रमुख चन्द चढेको गाडि पानी परेकाे हुँदा चिप्लिएर ट्याक्टरसँग ठाेक्किदा दुर्घटना भएकाे हाे । दुर्घटनामा नगरप्रमुख चन्द घाइते भएका हुन् भने गाडीमा सवार अरु सकुशल छन्। अहिले प्रमुख चन्दको  धनगढीस्थित मायामेट्रो अस्तापलमा उपचार भइरहेको छ।  उनको अवस्था सामान्य रहेकाे जानकारी प्राप्त भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्