विश्वमा कोरोनाः १ लाख ८४ हजार भन्दा धेरैको मृत्यु, झण्डै साढे २६ लाख संक्रमित

काठमाडौँ – कोरोना भाइरस (कोभिड–१९)को कारण विश्वभरी १ लाख ८४ हजार भन्दा धेरैको मृत्यु भएको छ ।
वल्ड्रोमिटरको पछिल्लो तथ्याङ्क अनुसार विश्वभरी यो भाइरसबाट १ लाख ८४ हजार ६६ जनाले ज्यान गुमाइसकेका छन् । भने २६ लाख साढे ३५ हजार भन्दा धेरै संक्रमित भएका छन् । अहिलेसम्म ७ लाख १७ हजार भन्दा बढीले उपचारपछि स्वास्थ्य लाभ गरेका छन् । यो भाइरसबाट संयुक्त राज्य अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्