नवलपुर आईपुगेका १६ पैदल यात्रीलाई गाउँपालिकाले उद्धार गर्‍यो

सुशील सुवेदी

सिन्धुपाल्चाेक – काठमण्डौबाट पैदल हिँडेर ईन्द्रावती गाउँपालिकाको नवलपुर आईपुगेका १६ पैदल यात्रीलाई गाउँपालिकाले उद्धार गरेको छ ।बुधबार विहान हिँड्दै नवलपुर आईपुगेका चौतारा साागाचोक गढी नगरपालिकाका १० जना र जुगल र बलेफी गाउँपालिकाका ३/३ जना गरी १६ जनालाई गाडि चढाई चौतारा पठाईएको ईन्द्रावती गाउँपालिकाका अध्यक्ष वंशलाल तामाङले जानकारी दिए । उनिहरुको स्वास्थ्य जाँच गरी खाना खुवाएर चौतारा साँगाचोक गढी नगरपालिकाका प्रमुख अमनसिङ तामाङसँग समन्वय गरी पठाईएको तामाङले बताए  ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्