अत्यावश्यक बाहेकका सवारीमा हेलम्बुले लगायो रोक

सुशील सुवेदी 

सिन्धुपाल्चोक – सिन्धुपाल्चोकको हेलम्बु गाउँपालिका–४ ले मेलम्ची खानेपानी सहितको यातायातमारोक लगाएको छ । अत्यावस्यक बाहेककोयातायात सन्चालनमा रोक र अनावश्यक हिडडुलगर्न नदिने भएको हो । कोरोना संक्रमण बढेको र खानेपानिको गाडी धेरै चल्नथालेकाले बन्द गर्ने निर्णय गरिएको हेलम्बु ४ का वडा अधक्ष्य राजकुमार लामिछानेलेजानकारी दिए ।

भोलि बिहान बाट लागू हुने गरि राष्ट्रिय गौरबको योजना मेलम्ची खानेपानीका सम्पुर्णगाडी हेलम्बु प्रवेसमा रोक लगाइएको छ । हेलम्बु प्रवेसद्वार तालामराङ्ग बाट हेलम्बु प्रबेसमा हिडडुलमा, अत्यावश्यक सवारीसाधन प्रहरी, संचार, एम्बुलेन्स ,तरकारीका र पास बाहेकका सम्पुर्ण यातायातमा रोक लगाइएकोछ । बिहान ६ बजे बाट ९ र बेलुका ४ बजे देखि ७ बजे सम्म खाधान्न र तरकारी पसलमात्र खुल्न अनुमती दिने वडा अधक्ष्य लामिछानेले जानकारी दिए ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्