हिउँमा बनाईएका महल देखी हात्तिसम्म (फोटोफिचर)

बेइजिङ – उत्तरी छिमेकी चीन अनेक कारणले चर्चा परिचर्चामा रहदैँ आएको छ ।

चीनमा भएका अदभुत विकासको दृश्य त तपाई हामीले हेर्दैै आएको छौं तर अहिले भने हामी चीनमा हिउँको संसारमा बनाईएका मुर्तिहरु देखाउने छौं ।

चाइना डेलीका अनुसार तल उल्लेखित मुर्तिहरु चाइनाका मुर्तिकारहरू उत्तरपूर्वी चीनको हेलोङजियाङ प्रान्तको हार्बिनमा बनाएका हुन । ३६ औं सन आइल्याण्ड अन्तर्राष्ट्रिय हिउँ मूर्तिकला प्रदर्शनीको लागि मुर्तिकारहरु यतिखेर हिउँको मूर्तिकला कार्यमा व्यस्त छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्