गाजामा हमलामा मारिए तीन इजरायली सैनिक

तेल अहिब, ५ पुस । इजरायली सेनाले गाजामा मारिएका सैनिकहरूको नाम सार्वजनिक गरेको छ ।

इजरायली सेनाले बुधबार उत्तरी गाजा पट्टीमा लडाइँमा मारिएका तीन सैनिकको नाम सार्वजनिक गरेको हो ।

 

सूचीमा एक १९ वर्षीय सार्जेन्ट तथा २० र २१ वर्षका दुई क्याडेटहरू रहेको जनाइएको छ ।

 

उनीहरूले गाजा पट्टीमा छुट्टाछुट्टै लडाइहरूमा ८ सैनिकहरू गम्भीर घाइते भएको पनि जानकारी दिएका छन्।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्