इजरायली हमलामा एक लेवनानी महिलाको मृत्यु

सांकेतिक तस्बिर

तेल अहिव, ५ पुस । इजरायली गोलाबारीमा लेबनानी नागरिक मारिएका छन्  ।

 

लेबनानी सिभिल डिफेन्सले सीमावर्ती गाउँ मारुन अल रसमा इजरायली गोलाबारीमा घरमा आक्रमण गर्दा एक महिलाको मृत्यु भएको हो । र, उनका पति घाइते भएको जनाइएको छ ।

 

लेबनानमा इजरायली सेनाको आक्रमणमा परी धेरै दिनमा सर्वसाधारणको मृत्यु भएको यो तेस्रो घटना हो।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्