इन्डोनेसियामा भुकम्पको धक्का

 

बाली, ३० मंसिर । इन्डोनेसियाको पश्चिमी सुमात्रामा भुकम्प गएको छ ।

शनिबार बिहान १९ किलोमिटर गहिराईमा ५.४ म्याग्निच्युडको भूकम्प गएको इन्डोनेसियाको मौसम विज्ञान, जलवायु तथा भूभौतिकी एजेन्सी बीएमकेजीले जनाएको छ ।

तर, सुनामीको चेतावनी जारी गरिएको छैन।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्