भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८८ पुग्यो, ८ हजार भन्दा बढी संक्रमित

काठमाडौँ – भारतमा कोरोना भाइरस तिव्र गतिमा फैलिरहेको छ ।
वल्र्डोमिटरको तथ्याङ्क अनुसार आइतबार बिहानसम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ८८ पुगेको छ, भने ८ हजार ४ सय ४६ जनामा संक्रमण देखिएको छ । ९ सय ६९ जना उपचारपछि निको भएकाछन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्