बेलायती प्रधानमन्त्री जोन्सनको स्वास्थ्यमा सुधार

काठमाडौँ – बेलायती प्रधानमन्त्री बोरिस जोन्सनको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ ।

उनी अहिले उठेर बस्न सक्ने अवस्थामा रहेका र स्वास्थ्यमा सुधार भइरहेको समाचार संस्था रोयटर्सले जनाएको छ । कोरोना भाइरसको संक्रमण भएका ५५ वर्षका जोन्सनको स्वास्थ्यमा समस्या देखिएपछि उनलाई गएको आइतबार लण्डनमा रहेको सेन्ट थोमस अस्पतालमा भर्ना गरिएको थियो ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्