दार्चुलाको शैल्यशिखरमा मंगलबार शोक विदा

काठमाडौँ – दार्चुलाको शैल्यशिखर नगरपालिकामा मंगलबार शोक विदा दिइने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै मंगलबार शोक विदा दिने जानकारी दिएको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत सियाराम साहले जारी गरेको सूचनामा नगरपालिकाले मंगलबार शोक विदा दिएको हो । नगरपालिकाको वडा नं. २ का वडा सचिव तथा नायव प्राविधिक सहायक खेमराज कपाडीको मोटरसाइकल दुर्घटनामा परि निधन भएकोले नगरपालिकाले विदा दिएको जनाएको छ ।

याे पनि 

शैल्यशिखरका वडा सचिव कपाडीको सडक दुर्घटनामा परि निधन

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्