भारतमा कोरोना संक्रमितको संख्या ५ हजार नाघ्यो, १ सय ६० जनाको मृत्यु

नयाँदिल्ली – भारतमा कोरोना संक्रमितको संख्या ५ हजार ३ सय ५१ जना पुगेको छ भने १ सय ६० जनाको मृत्यु भइसेको छ ।
वल्र्डोमिटरको पछिल्लो आकाडा अनुसार भारतमा १ लाख ४० हजार २ सय ९३ जनामा कोरोना परीक्षण गर्दा संक्रमितको संख्या ५ हजार ३ सय ५१ पुगेको हो । जसमध्ये ४ सय ६८ जना निको भएर घर फर्किसकेका छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्