डढेलोले माउईको लोकप्रिय पर्यटकीय स्थल र कुनै समय हवाइ राज्यको राजधानी रहेको ऐतिहासिक शहर लाहाइनाको धेरै भाग जलेको थियो । हवाईका अधिकारीहरुले पर्यटकहरुलाई प्रकोपका कारण माउइको यात्रा नगर्न आग्रह गरेका छन् । डढेलो लाग्नु भन्दा पहिला दैनिक ६ देखि ७ हजार ५ सय मानिस उक्त टापुमा जाने गरेपनि अहिले पर्यटकहरुको भ्रमण कम हुँदै गएको छ ।

सिन्ह्वाको सहयोगमा न्युज एजेन्सी नेपालले तयार पारेको समाचार सामग्री ।