थाइल्याण्डमा एकैदिन ८९ जना कोरोनाका नयाँ संक्रमित थपिए

बैंकक – थाइल्याण्डमा कोरोना भाइरसका संक्रमितको संख्यामा एकै दिन तीव्र वृद्धि भएको छ । एकैदिन ८९ जनामा कोरोनाका नयाँ संक्रमित थपिएको त्यहाँका अधिकारीहरुले जनाएका छन् ।

थाइल्याण्डमा संक्रमितको संख्यामा यति ठूलो वृद्धि भएको पहिलो पटक हो ।

त्यहाँको स्वास्थ्य मन्त्रालयले जनाएअनुसार थाइल्याण्डमा हालसम्म ४ सय ११ जनामा कोरोना संक्रमण देखिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्