द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट दार्चुलाबाट २० जना वेपत्ता, नामावली सहित

बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगले द्वन्द्वको समयमा राज्य र विद्रोही पक्षबाट वेपत्ता पारिएका २५ सय भन्दा बढी व्यक्तिको नामावली सार्वजनिक गरेको छ । १० वर्षे सशस्त्र द्वन्द्वका क्रममा राज्य र विद्रोही पक्षबाट बेपत्ता पारिएका व्यक्तिका आफन्तले गरेको उजुरीका आधारमा नाम सार्वजनिक गरेको हो ।

आयोगले बेपत्ता व्यक्तिबारे कुनै सूचना या प्रमाण भएमा त्यसबारे जानकारी गराउन पनि आयोगले सबैमा अनुरोध समेत गरेको छ । द्वन्द्वका क्रममा वेपत्ता भएका व्यक्तिका परिवारले दिएको उजुरीका आधारमा सरकारद्वारा गठित आयोगमा बेपत्ता पारिएका २ हजार ५ सय ६ व्यक्तिको नाम सार्वजनिक गरेको हो ।

आयोगको अघिल्लो नेतृत्वले नै बेपत्ता पारिएका व्यक्तिबारे उजुरी आह्वान गरेर विवरण संकलन गरेको थियो । आयोगले सार्वजनिक गरेकोमा दार्चुलाबाट २० जना रहेका छन । तीनको नामावली तल उल्लेख गरिएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्