सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढ्याे

सुनको भाउ साेमबार तोलामा पाँच सय रुपैयाँले बढेकाे छ ।

साेमबार सुन ताेलाकाे ७७ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएकाे छ । आइतबार सुन तोलामा १५ सय रुपैयाँ घटेर ७७ हजारमा कारोबार भएको थियो ।

चाँदी भने साेमबारको जस्तै तोलाको सात सय ९० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्