कारुणिक तथा मार्मिक शब्दमा रमेश चन्दको ‘माया लाग्दो घरको’ ठाडी भाका (भिडियो)

काठमाडौँ – रमेश चन्द राजपुतको ‘माया लाग्दो घरको’ ठाडी भाका सार्वजनिक भएको छ । रमेशकै स्वरमा सजिएको यो गीतमा लय र शब्द भने शेरी औझीको रहेको छ । अलिशा डिजिटलले गीतको अडियो र भिडियो निर्माण गरेको हो भने किशोर भण्डारीले गीत एरेन्ज गरेका हुन् । गीतमा रमेश चन्द र रेवती कुुँवरको अभिनय देख्न सकिन्छ । गीतमा कारुणीक तथा मार्मिक शब्दहरु छन् ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्