चर्चामा गायिका इन्दिरा जोशीले फेसन डिजाइनर शरद केडियासँग गरेको इन्गेजमेन्ट

काठमाडाैँ –  गायिका इन्दिरा जोशीले ‘इन्गेजमेन्ट गरेकी छन् । गायिका जोशीले सोलुखुम्ब्को खुम्बु पुगेर फेसन डिजाइनर शरद केडियासँग इन्गेजमेन्ट गरेकी हुन् । क्याप्टेन विवेक थापाले राखेको टिकटक भिडियोबाट उनले इन्गेजमेन्ट गरेको चर्चा चलेको हो । उनले आफुले इन्गेजमेन्ट गरेको सार्वजनिक नगरेतापनि उनले इन्गेजमेन्ट गरेकी हुन ।‘दुवै जनालाई उज्वल भविष्यको कामना!’ गर्दै क्याप्टेन थापाले भिडियो पोष्ट गरेका छन् ।

@captbibek“Wish you both happy life ahead” @indirajoshi99 #engagementceremony #tiktoknepal #foryoupage #captbibek #lifeisbeautiful #bestofluck #fypシ #khumbu

♬ original sound – ⊙☂????ξ®¡×????

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्