आजको माैसम सम्बन्धी जानकारी

काठमाडाैँ – अहिले मौसम देशभर आंशिक बदली रहेको र पानी कतैपनि नपरेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाले शुक्रबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिन अनुसार आज दिउँसो (बिहान १०/११ बजेदेखि साँझ ६ बजेसम्मको अवधि) मौसम देशभर सामान्य बदली रही केही स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ ।

राति देशभर आंशिकदेखि सामान्यसम्म बदली रही थोरै स्थानमा मेघगर्जन र चट्याङ सहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

यो समाचार पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित समाचार

प्रतिक्रिया दिनुहोस्